भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, भोजपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,बारा,पर्सा,रौतहट,रामेछाप, दोलाखा,काभ्रे,सुनसरी,मोरङ,सहित तराईका जिल्ला र भारतको जयनगर सहितका विभिन्न स्थानमा प्रत्यक्ष सुन्न सकिन्छ । ओखलढुंगा जिल्लाको प्राय सबै ठाँउमा र जिल्लामा सबै भन्दा बढी प्रसारण पहुँच भएको रेडियो हो, भिजन एफएम ।

भिजन नेपाल ओखलढुंगाले भिजन नेपाल ओखलढुंगा साप्ताहिक समेत प्रकाशन गरिरहेको छ । भिजन नेपाल ओखलढुंगा साप्ताहिक ओखलढुंगाबाट प्रकाशित एक मात्रै नियमीत साप्ताहिक खबर पत्रिका हो ।

हाम्रो व्यवस्थापक टिम

पुर्णप्रसाद न्यौपाने
अध्यक्ष : भिजन नेपाल ओखलढुंगा
कार्यकारी निर्देशक : भिजन एफएम ९०.५ मेगाहर्ज
प्रबन्ध निर्देशक : भिजन नेपाल साप्ताहिक

सम्पर्क नंबर-9842955313
ईमेल- press.purna@gmail.com

रविन श्रेष्ठ

उपाध्यक्ष : भिजन नेपाल ओखलढुंगा
स्टेशन म्यानेजर : भिजन एफएम ९०.५ मेगाहर्ज
व्यवस्थापक : भिजन नेपाल साप्ताहिक

सम्पर्क नंबर-9862605777
ईमेल-press.rabin@mgmail.com

एसबी जेरो राई
सचिव : भिजन नेपाल ओखलढुंगा
व्यवस्थापक : भिजन एफएम ९०.५ मेगाहर्ज
सम्पादक : भिजन नेपाल साप्ताहिक

सम्पर्क नंबर-9842991511
ईमेल-sbjero@gmail.com

हाम्रा कर्मचारीहरु

पुष्पा तामाङ
कार्यक्रम प्रस्तोता

सिर्जना बर्देवा
प्राबिधिक/कार्यक्रम प्रस्तोता

स‌ंगिता अधिकारी
काठमाण्डाैं प्रतिनिधि