भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने
  ओखलढुंगा- भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन २ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरेको हो । २०७३ साउन १ गते जिल्ला प्रशासन कार्यालय ओ...

भिजन एफएमको झण्डा सगरमाथाको चुचुरोमा

भिजन एफएमको झण्डा सगरमाथाको चुचुरोमा
ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । भिजन नेपाल ओखलढुंगाले जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा ...

बोइलरले दाँत माझेर बियरले कुल्ला नगरौँ

बोइलरले दाँत माझेर बियरले कुल्ला नगरौँ
ओखलढुंगा-दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएपछि देश तथा विदेशबाट मतदान गर्न आफ्नो जन्मथलो फर्कनेको दिनप्रतिदिन लहर लाग्ने गरेको छ । ओखलढुंगामा...

प्रअको असक्षमताका कारण विद्यालय बन्दहुने अवस्थामा

प्रअको असक्षमताका कारण विद्यालय बन्दहुने अवस्थामा
ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका ५ श्रीचौर स्थित श्री जंग आधारभुत विद्यालय बन्दहुने अवस्थामा पुगेको छ । प्रध्यानाध्यापक रामप्रसाद नेपालको असक्षमताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । गत वर्ष सम्म मात्रै पनि कक्षा ८ सम्म पठनपाठन भईरहेको जंग आधारभुत विद्यालय अहिले ...

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग
      ओखलढुंगा- नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि भिजन नेपाल ओखलढुंगाले आर्थिक सहयोग उपलब्ध गराएको छ । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने र सहसचिव दिपा नेपाल (न्यौपाने)को जन्मदिनको अवसर पारेर एक कार्यक्रमका बिच महासंघको भवन निर्माणका लाग...

गाउँपालिका सञ्चालनमा आए,कर्मचारी आएनन्

गाउँपालिका सञ्चालनमा आए,कर्मचारी आएनन्
ओखलढुंगा- स्थानीय तह कार्यान्वयनसँगै निमित्त प्रमूख तोकिएकाहरु फिर्ता बोलाइएपछि गाउँपालिकाहरु कर्मचारी विहीन जस्तै बनेका छन् । नयाँ कार्यकारी अधिकृतहरु आई नसकेको र निमित्त प्रमूख सदरमुकाम फर्किएपछि फेरी सर्वसाधारण वडा सचिव भेट्न सदरमुकाम धाउन बाध्य भएका हुन् । गाउँपालिका बने...