ओखलढुंगामा २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईने

ओखलढुंगामा २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईने
ओखलढुंगा- ओखलढुंगामा २० औं भूकम्प सुरक्षा दिवसमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । भूकम्प सुरक्षा दिवस समारोह समितिको आयोजनामा ¥याली सहितका जनचेतनामुलक कार्यक्रमहरु गरेर दिवस मनाईने भएको हो । यो वर्ष भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको ...

सञ्चारलार्इ सहयाेग गर्न सांसदसँग भिजनकाे माग

सञ्चारलार्इ सहयाेग गर्न सांसदसँग भिजनकाे माग
ओखलढुंगा- भिजन नेपाल ओखलढुंगाले जिल्लाका सञ्चार माध्यमहरु लाई सहयोग गर्न सांसदहरुसँग माग गरेको छ । भिजन एफएमको कार्यलयमा सांसदको सम्मान तथा शुभकामना र बधाई दिन आयोजित कार्यक्रमका बिच भिजनले सञ्चार क्षेत्रको विकासलाई पनि प्राथमिकता दिन माग गरेको हो । भिजन नेपालका अध्यक्ष पूर्णप्र...

ओखलढुंगाका सबै गाउँलाई सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियो

ओखलढुंगाका सबै गाउँलाई सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियो
ओखलढुंगा- ओखलढुंगाका सबै गाउँहरु सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको छ । जिल्लाका दुर्गम र टाढा भनिएका गाउँपालिका खिजीदेम्बा र लिखु पनि सदरमुकामसँग सिधा सडक सञ्जालले जोडिएसँगै सदरमुकामसँग जिल्लाका सबै गाउँहरु जोडिएका छन् ।  बुधबार लिखु गाउँपालिका जोड्ने मोटरबाटो उद्घाटन गरिएसँग...

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने
ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले पालिकाले विद्युतीय हाजिरी लागु गर्ने भएको हो । पालिका भित्रका सबै विद्यालय,स्वास्थ्य संस्था,वडा कार्यालय लगायत गाउँपालिका समेतका कर्मचारीलाई ...

जवाफदेहिताको नमुना : वडा अध्यक्ष कमल न्याैपानेले गरे १८० दिनको कार्य विवरण सार्वजनिक

जवाफदेहिताको नमुना : वडा अध्यक्ष कमल न्याैपानेले गरे १८० दिनको कार्य विवरण सार्वजनिक
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले १ सय ८० दिनको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । वडा स्तरका सरोकारवालाहरुको उपस्थितीमा एक कार्यक्रमका बिच अध्यक्ष न्यौपानेले आफु निर्वाचित भएपछिको १ सय ८० दिनमा भएका कामहरुको सबै विवरण सार्वजनिक गर्नुभएको...

खिजीदेम्बा सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियाे

खिजीदेम्बा सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियाे
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका सदरमुकामसँग सडक सञ्जालमा जोडिएको छ । जिल्लाको पश्चिमी विकट मानिने खिजीदेम्बा गाँउपालिका सिधा सडक सञ्जाल मार्फत सदरमुकामसँग जोडिएको हो । खिजीफलाटे,चुप्लु भञ्ज्याङ,साबिक पात्ले गाबिसको तावर, दोराखर्क,खुन्दुर्के हुँदै सोलुखुम्बुको झाँप्रे,...

सिरीसे पुल तत्काल निर्माण सम्पन्न गराउने सा‌ंसदहरुकाे प्रतिवद्धता

सिरीसे पुल तत्काल निर्माण सम्पन्न गराउने सा‌ंसदहरुकाे प्रतिवद्धता
ओखलढुंगा-ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माण तत्काल अघि बढाउने सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछाप दुवै जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गराउने प्रत...

भिजन एफएमलाई भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त

भिजन एफएमलाई भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त
ओखलढुंगा-  भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर मगरले जग्गा निशुल्क दिनुभएको हो । मगरले आज मालपोत कार्यालय ओखलढुंगामा नक्सा पास ...

विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता

विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता
ओखलढुंगा- ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले सहकार्यमा अघि बढ्ने प्...