ठेकेदार फरार : सक्नुपर्ने बेलामा पनि मोलुङ पुल निर्माणकाे काम सुरु नै भएन

ठेकेदार फरार : सक्नुपर्ने बेलामा पनि मोलुङ पुल निर्माणकाे काम सुरु नै भएन
ओखलढुंगाको मोलुङ र सुनकोशी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको ५ वर्षमा पनि निर्माण हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको ठेक्का ५ वर्षमा पनि निर्माण हुन नसकेको हो । ठेक्का लागेको ४ वर्षपछि गएको वर्ष तत्कालीन प्रमूख जिल्ला अधिकारी फडिन्द्र दा...

अाेखलढु‌ंगा रेडक्रसलार्इ नमुना बनाउँछु : सभापति राजभण्डारी

अाेखलढु‌ंगा रेडक्रसलार्इ नमुना बनाउँछु : सभापति राजभण्डारी
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाको सम्पन्न  २६ अाैं जिल्ला अधिवेशनले सुनम राजभण्डारीको नेतृत्वमा १२ सदस्य समिति चयन गरेको छ । लामो समय देखि जिल्लामा सकृय संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटीलाई थप व्यवस्थित र नमुना बनाउने नव निर्वाचित सभापति सुमन राजभण्डारीको योजन...

भवन निर्माणका लागि सुनकाेशी गाउँपालिकालार्इ निशुल्क जग्गा प्राप्त

भवन निर्माणका लागि सुनकाेशी गाउँपालिकालार्इ निशुल्क जग्गा प्राप्त
ओखलढुंगा- सुनकोशी गाउँपालिका ओखलढुंगालाई भवन निर्माणको लागि निशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवन निर्माणको लागि सुनकोशी गाउँपालिकाको केन्द्र मुलखर्क स्थित भञ्याङ डाँडामा १८ रोपनी जग्गा निशुल्क रुपमा प्राप्त भएको हो । सुनकोशी गाउँपालिका ५ मुलखर्क निबासी राजु तामाङल...

दिवंगत छोराको स्मृतिमा नेपाल परिवारद्धारा स्वास्थ्य इकाइ स्थापना

दिवंगत छोराको स्मृतिमा नेपाल परिवारद्धारा स्वास्थ्य इकाइ स्थापना
ओखलढुंगा- ओखलढुंगाको मोलुगं गाउँपालिका ५ लिस्पुका एक परिवारले आफ्नो छोरोको स्मृतिमा जनस्वास्थ्य इकाइ स्थापना गरेको छ । मोलुगं ५ का नेपाल परिवारले अल्पायुमै ज्यान गुमाएका आफ्ना छोराको स्मृतिमा जेपी स्मृति जनस्वास्थ्य इकाइ स्थापना गरेको हो । मृगौला रोगबाट पीडित आफ्नो ३५ वर्षीय छोर...

अाेखलढुंगामा ४५ हजार ५ सय १८ जना आँखाका रोगी !

अाेखलढुंगामा ४५ हजार ५ सय १८ जना आँखाका रोगी !
ओखलढुंगा- स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्न ओखलढुंगाका स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् । तिलगंगा आँखा केन्द्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा भएको आँखा उपचार सेवा विस्तार सम्बन्धी छलफलमा ओखलढुंगाका ७ गाउँपालिकाका प्रमुखहरुले आँखा उपचार केन्द्...

नसिबलालकाे नसिब !

नसिबलालकाे नसिब !
ओखलढुंगा- मानेभञ्ज्याङ्ग गाउँपालीका– ५ आँरुबोटका धनसिंह मगर (५४) । उनको वास्ताबिक नाम नसिबलाल मगर हो । उनि अहिले हर्कपुर – ओखलढुंगा सडकमा हेरालुको काम गर्छन् । मानेभञ्ज्याङ्ग बजार देखी जेरुङ्ग गाउँ सम्मको तिन किलो मिटर सडकको नालि सफा गर्ने, खाल्डो पुर्ने, ढुंगा, पहिरो पन्छाउने उन...

सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ

सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ
अाेखलढुंगा- अाज  रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा मनाइँदै छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसहरूले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखबिरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्...

चिसंखुगढी गाउँपालिका प्रविधि मैत्री बन्दै

चिसंखुगढी गाउँपालिका प्रविधि मैत्री बन्दै
ओखलढुंगा- ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी जडान गरेको हो । पहिलो चरणमा ८ वडा वडा कार्यालय ७ वटा स्वास्थ्य संस्था र ७ वटा माध्यम...

विश्व चर्चित हुने लक्ष्य छ : खेलाडी अधिकारी

विश्व चर्चित हुने लक्ष्य छ : खेलाडी अधिकारी
ओखलढुंगा कला र गलाको उर्भर भूमि हो । जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले कृर्तीमानी कमाएका खबरहरु समय समयमा आउने गरेका छन् । कला, साहित्य र पत्रकारीता क्षेत्रमा अग्रणी जिल्ला मानिने ओखलढुंगाका युवाहरु पछिल्लो समय खेल क्षेत्रमा पनि सकृय बन्दै गएका छन् । ओखलढुंगा जिल्ला च...

भिजन डान्सिङ्ग स्टार : सदरमुकामको अडिसनबाट १९ जना छानिए

भिजन डान्सिङ्ग स्टार : सदरमुकामको अडिसनबाट १९ जना छानिए
ओखलढुंगा- ओखलढुंगामा भिजन डान्सिङ स्टार जारी छ । भिजन एफएमको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको डान्सिङ स्टार सिजन २ जिल्लाका विभिन्न पालिका स्तरमा सञ्चालन भईरहेको छ । स्थानीय स्तरका युवाहरुको कला र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले डान्सिङ स्टार आयोजना गरिएको हो । गतवर...