बालकृष्ण ढुंगेलले भने-‘अनिकाल मुक्त चुलो अभियान चलाउँछु’

बालकृष्ण ढुंगेलले भने-‘अनिकाल मुक्त चुलो अभियान चलाउँछु’
ओखलढुंगा-  पूर्व सांसद तथा नेकपाका नेता बालकृष्ण ढुंगलेले अबको बाँकी जीवन जनताको सेवामा समर्पण गर्ने बताएका छन् । उनकै स्वागत र सम्मानका लागि वामपन्थी युवा मञ्चले ओखलढुंगा सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले यस्तो बताएका हुन् । आफु २०६४ सालमा ओखलढुंगा क्षे...

यज्ञराजले भने ‘१ नम्बर प्रदेशको नाममा सगरमाथा जोडिनुपर्छ’ ( हेर्नुहाेस् भिडियाे)

यज्ञराजले भने ‘१ नम्बर प्रदेशको नाममा सगरमाथा जोडिनुपर्छ’ ( हेर्नुहाेस् भिडियाे)
काठमाण्डाै- ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ को नाममा सगरमाथा जोडिनुपर्ने बताएका छन् । सगरमाथा आरोहीहरुको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुनुवारले यस्तो अभिव्यक्ति दिएका हुन् । नेपाललाई विश्वले सगरमाथाको देश भनेर...

ओखलढुंगामा भिजन आईडलको सिजन टु हुने 

ओखलढुंगामा भिजन आईडलको सिजन टु हुने 
ओखलढुंगामा भिजन आईडलको सिजन २ हुने भएको छ । गत वर्षबाट सुरु भएको आइडल यसवर्ष पनि जेष्ठ २६ गतेबाट सुरु हुने भएको हो । सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको पहिलो वार्षिकोत्सवबाट सुरु गरिएको आईडललाई हरेक वर्ष निरञ्तरता दिने य...

गणेशले गरे अभिभावकका नाममा अक्षयकोष स्थापना

गणेशले गरे अभिभावकका नाममा अक्षयकोष स्थापना
अाेखलढुंगा- अाेखलढुंगाकाे श्रीचौरका स्थानीय गणेशबहादुर कट्वालले अभिभावकको सम्झनामा अक्षयकोेष स्थापना गरेका छन् । कट्वालले कालीका माविको शैक्षिक विकासमा सहयोग गर्ने उद्धेश्यले दिवांगत भएका आफ्ना अभिभावकको सम्झनामा कट्वालले १ लाख १ हजार १ सय ५१ रुपैयाँको ‘विरध्वज,थलमाया,कृष्णबहादुर...

सुनकाेशीमा पानीकाे हाहाकार !

सुनकाेशीमा पानीकाे हाहाकार !
ओखलढुंगा- सुनकोशी गाउँपालीका–१ भिरगाउँका रामबहादुर मगर (७३) घर नजिकै पानी आउदा निकै खुशी भएका थिए । उकालो गाउँ सम्म पानी आउदा गाउँबासी लाई अचम्म लागेको थियो । घर–घरमै पानीको सुविधा पाउँदा भिरगाउँका सम्पुर्ण स्थानियहरु हर्षित मात्र भएनन् रातदिन खानेपानी ओसार्ने दुःखको दिन गएको महश...

समयमा काम नगर्ने ठेकेदार जनप्रतिनिधिको फन्दामा

समयमा काम नगर्ने ठेकेदार जनप्रतिनिधिको फन्दामा
ओखलढुंगा- ओखलढुंगामा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार विरुद्ध जनप्रतिनिधिले कारबाही अभियान सुरु गरेका छन् । निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही थालेका हुन् । जनप्रतिनिधि नहुँदा लामो समय देखि जिल्लामा ठेक्का लागेर पनि विकास आय...

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम
ओखलढुंगा- ओखलढुंगाका स्थानीय सरकारका प्रमुखहरुले चुनौतीका बिच पनि समृद्धिको अभियान चलाईरहेको दावी गरेका छन् । भिजन समाचारसँग कुरागर्दै जिल्लाका १ नगरपालिका सहित सातवटै गाउँपालिकाका प्रमुखहरुले चुनौतीका बिच पनि आ आफ्नो क्षेत्रमा विकास र रुपान्तणका कामहरु गरिरहेको दावी गरेका हुन् ।...

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान
ओखलढुंगा- सिद्धिचरण नगरपालिकालाई सफा र स्वच्छ बनाउने अभियानमा जुट्न नगर प्रमुख मोहन कुमार श्रेष्ठले आवहन गरेका छन् । जिल्लाका उद्योगी,व्यवसायीलाई विहिबार कार्यालयमै बोलाएर प्रमुख श्रेष्ठले नगरको सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन् । नगर कार्यपालिकाको कार्यालयमा उद्योग वाणिज्य ...

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ
ओखलढुंगा- ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण...

सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल

सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल
ओखलढुंगा- ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माणको काम तिव्र बनाउने सहमति भएको छ । ओखलढुंगाका सांसद यज्ञराज सुनुवारको पहलमा काठमाडौंमा बसेको सम्बन्धित पक्षसँगको छलफलमा आगामी १ वर्ष भित्रै निर्माण सम्पन्न गरिसक्ने गरि काम अघि बढाउन...