भीमराज सुनुवारको गायनमा पाण्डव सुनुवारको झल्को

भीमराज सुनुवारको गायनमा पाण्डव सुनुवारको झल्को
‘‘सलल बग्ने सुनकोसी नदी तैराउँदै लान्छु डुङ्गा हाम्रो त घर कहाँ भन्छौ माया पूर्व है ओखलढुंगा‘’ ‍‍........ यस्तै शब्द समेटिएको जिल्लाभक्ति गीत गायक भीमराज सुनुवारले बजारमा ल्याएका छन् । गायक सुनुवारले ओखलढुंगा र आसापासका क्षेत्रको विशेषता झल्काउने रमाईलो गीत बजारमा ल्याएका हुन्...

अाेखलढुंगामा टेलिकमकाे सेवा गुणस्तरीय भएन

अाेखलढुंगामा टेलिकमकाे सेवा गुणस्तरीय भएन
ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा आफुले सञ्चालन गरेको स्टेशनरी पसलमा टेलिफोन जडान गर्न सञ्जय खत्री ०७२ सालमा तीन पटक टेलिकमको कार्यालय पुगे । उनले तीनै पटक ल्याण्डलाइन टेलिफोन माग गरेका थिए । ‘टेलिफोन त क्षमतै छैन भनेर दिएनन्, निवेदन दर्ता गरेर जान्छु, वितरण ...

भिजनका प्रधान सम्पादक र स्टेशन म्यानेजर सहित सात पत्रकार सम्मानित

भिजनका प्रधान सम्पादक र स्टेशन म्यानेजर सहित सात पत्रकार सम्मानित
ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले भिजन नेपाल साप्ताहिकका प्रधान सम्पादक पूर्णप्रसाद न्यौपाने र भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठ सहितका पत्रकारलाई सम्मान गरेको छ । पत्रकारीताका माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्दै नगरपालिकाले जिल्लामा क्रियाशिल प...

चिहानघारीमा चिच्याउथें,गायक पो भएँ : गायक सचिन

चिहानघारीमा चिच्याउथें,गायक पो भएँ : गायक सचिन
ओखलढुंगा- गायक सचिन राई यतिबेला गीत गाउनमा व्यस्त छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का सचिन आफु गायन क्षेत्रमा प्रवेश गरेसँगै दर्शकहरुको क्रेज पनि बढदै गएको बताउँछन् । २०६९ सालमा खोटाङ सुगम स्टार बनेका सचिन २०७० सालको नेपाल आईडलमा फस्टरनरप भएका थिए । त्यस यता उनि...

सुनकोशीले ग¥यो विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

सुनकोशीले ग¥यो विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान
ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमका बिच सुनकोशीले जिल्लामा क्रियाशिल एक दर्जन पत्रकार, उत्कृष्ट निजामती कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको...