बुहारी पढाउँदै खिजीदेम्बा र सुनकोशी गाउँपालिका

बुहारी पढाउँदै खिजीदेम्बा र सुनकोशी गाउँपालिका
ओखलढुंगा- ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्रालाई अध्ययानका लागि सहयोग गर्ने कार्यक्रम ल्याएका छन् । जिल्लाको सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन् । विद्यालय शिक्षामा बुहारीहरुको आकर्षण बढाउन वार्षिक रुपमा आर्थिक सहयोग गर्ने नीति ल...

किरात प्रदेश माग्दै ढ्वाङकुमो मनाईयो

किरात प्रदेश माग्दै ढ्वाङकुमो मनाईयो
ओखलढुंगा- वाम्बुले राईहरुले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न माग गर्दै ढ्वाङकुमो पर्व मनाएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित उबु गाउँमा रहेको ढ्वाङकुमटारमा भेला भएका देशभरका वाम्बुले राईहरुले आफ्नो मुख्यचाड ढ्वाङकुमो मनाएका हुन् । वाम्बुले राई समाज, नेपा...

सिद्धिचरण नगरपालिकामा वार्षिक समिक्षा सुरु

सिद्धिचरण नगरपालिकामा वार्षिक समिक्षा सुरु
ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले वर्षभरि गरेका कामको समिक्षा गर्न थालेको छ । ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले अघिल्लो आर्थिकवर्ष २०७५–०७६ मा नगरक्षेत्र भित्र भएका कामको समिक्षा गर्न थालेको हो । आज आईतबार सुरु भएको समिक्षा भोली सोमबार सम्म सञ्चालन हुनेछ । सम...

खोटाङको खार्पामा मदिरा निषेध अभियान सुरु

खोटाङको खार्पामा मदिरा निषेध अभियान सुरु
ओखलढुंगा-  खोटाङको खार्पामा मदिरा निषेध अभियान सुरु गरिएको छ । मादक पदार्थ सेवनका कारण समाजमा विकृती बढेको भन्दै रावाबेसी गाउँपालिका २ खार्पामा मदिरा निषेध अभियान नै सुरु गरिएको हो । मदिरा सेवन गरेकाहरुले होहल्ला गरी समाजलाइ नकरात्मक र उत्तेजित बनाएर विकृती फैलाएकाले वडा कार्य...

बाँदर नियन्त्रण गर्न सरकारसँग सांसदकाे माग

बाँदर नियन्त्रण गर्न सरकारसँग सांसदकाे माग
ओखलढुंगा- ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगा सहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली ज...

ओखलढुंगाका प्रकाेप पीडितलाई २ लाखका दरले राहत वितरण

ओखलढुंगाका प्रकाेप पीडितलाई २ लाखका दरले राहत वितरण
ओखलढुंगा- ओखलढुंगामा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले दुई लाखका दरले राहत दिएको छ । एक महिनाअघि बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका ५ जनाका परिवारलाई १ नम्बर प्रदेशका अर्थ समितिका सभापति समेत रहेका सांसद मोहनकुमार खड्काले शुक्रबार राहत हस्तान्तरण ...

सोलुखुम्बुमा भालु आतंक

सोलुखुम्बुमा भालु आतंक
हिमाली जिल्ला सोलुखुम्बुमा जंगली जनावर भालुले आतंक मच्चाएको छ । मकै फल्ने मौषममा भालुले मान्छेलाई समेत आक्रमण गर्न थालेको हो । शुक्रबार राती भालुको आक्रमणबाट सोलु दुधकुण्ड नगरपालिका–३, लोदिङका ३५ वर्षीया माया शेर्पा घाइते भएकी छन् । शुक्रबार राती ८ बजे मकैबारीमा शेर्पालाई भालुले...

ओखलढुंगाकाे लाखे खोटाङमा प्रदर्शन

ओखलढुंगाकाे लाखे खोटाङमा प्रदर्शन
ओखलढुंगा-  ओखलढुंगाका नेवारी समुदायको लाखे नाच खोटाङमा प्रदर्शन गरिएको छ । पारस्पारिक सहयोगी गुठी ओखलढुंगाले दित्तेल समाज सामाजिक गुठीको सहकार्यमा शनिवार खोेटाङमा लाखे नाच देखाएको हो । हाम्रो अभियान नेवारी संस्कृतीको पहिचान,नेवारी संस्कृतीको जगेर्ना गरौं भन्ने मुल ध्ययेले ...

ओखलढुंगा र खोटाङमा सञ्चार सेवा ठप्प

ओखलढुंगा र खोटाङमा सञ्चार सेवा ठप्प
ओखलढुंगा- तीन दिन देखि ओखलढुंगा र खोटाङमा सञ्चारसेवा ठप्प भएको छ । बुधबार राती देखि ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमद्धारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता भा...

सिन्धुलीका बाढीपहिरो विस्थापितहरु बिचल्लीमा

सिन्धुलीका बाढीपहिरो विस्थापितहरु बिचल्लीमा
बाढीपहिरोले विस्थापित भएकाहरू कष्टकर दैनिकी बिताइरहेका छन् । कमलामाई नगरपालिका ९ काउछेकी बगमाया मगरको घर पहिरोले पुरिएपछि छिमेकमा आश्रय लिएर बसिरहेकी छन् । तर, अब छिमेकीलाई समेत गाह्रो भइसक्यो । उनीहरूले विकल्प खोज्न भन्न थालेको मगरले बताइन् । उनले भनिन्, ‘छिमेकीले अब त के...