उँबुमा किराती सांस्कृतिक सम्पदा निर्माणको काम सुरु

उँबुमा किराती सांस्कृतिक सम्पदा निर्माणको काम सुरु
ओखलढुंगा- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले संयुक्त रुपमा यसै साता उक्त स्तम्भको शिलान्या...

अन्तरघातीलाई कारबाही गर्ने एमाले ओखलढुंगाको निर्णय

अन्तरघातीलाई कारबाही गर्ने एमाले ओखलढुंगाको निर्णय
(समाचार र विचार) ओखलढुंगा- नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टी...

जनताको चाहाना नै मेरो कार्ययोजना : अध्यक्ष न्यौपाने

जनताको चाहाना नै मेरो कार्ययोजना : अध्यक्ष न्यौपाने
ओखलढुंगा- ओखलढुंगाको खिजिदेम्बा ४ का वडा अध्यक्षले जनताको चाहानालाई आफ्नो कार्ययोजना मानेर काम गर्ने उद्घोष गर्नुभएको छ । असार १४ गते भएको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित कमल न्यौपानेले जनताका हरेक चाहाना र आवश्यकता अनुसार काम गर्ने घोषणा गर्नुभएको हो । पदभार ग्रहण पछि...

कर्मचारी मिलन केन्द्र ओखलढुंगाद्धारा पुस्तक प्रकाशन

कर्मचारी मिलन केन्द्र ओखलढुंगाद्धारा पुस्तक प्रकाशन
ओखलढुंगा-कर्मचारी मिलन केन्द्र ओखलढुंगाले ओखल पोकली नामको पुस्तक प्रकाशन गरेको छ । जिल्लाका दुई पर्यटकिय स्थल ओखल र पोकलीको नाम राखेर पुस्तक प्रकाशन गरिएको हो । विगतमा कर्मचारी मिलन केन्द्रले नियमीत प्रकाशन गर्ने गरेको पुस्तक करिब पाँच बर्ष यता प्रकाशनमा आउन सकेको थिएन । प्राय ः ...

सरकारद्धारा ओखलढुंगाको प्रबुद्ध मावि नमुना विद्यालय घोषणा

सरकारद्धारा ओखलढुंगाको प्रबुद्ध मावि नमुना विद्यालय घोषणा
च्यानम ओखलढुंगा- सरकारले ओखलढुंगाको प्रबुद्ध मावि च्यानमलाई नमुना विद्यालय घोषणा गरेको छ । निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जिल्लाको सुनकोशी गाउँपालिका स्थित च्यानमा रहेको प्रबुद्ध माविलाई राष्ट्रिय स्तरमा नमुना घोषणा गरिएको हो । ओखलढुंगाको प्रबुद्ध मावि सहित प्रदे...

सिद्धिचरणका मेयरद्धारा सपथ खाएको १५ घण्टा नबित्दै विकास निर्माणको काम सुरु

सिद्धिचरणका मेयरद्धारा सपथ खाएको १५ घण्टा नबित्दै विकास निर्माणको काम सुरु
ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास निर्माणको काम सुरु गरेका छन् । मंगलबार सपथ ग्रहण गरेका मेयर सहितका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेको भोलिपल्ट बाटै विकास निर्माणको काम सुरु गरेका हुन् । ओखढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर र उपमेयरले बु...

छापामारदेखि गाउँपालिका प्रमुखसम्म बने निशान्त

छापामारदेखि गाउँपालिका प्रमुखसम्म बने निशान्त
ओखलढुंगा- उनी २०५८ मा छापामारको रुपमा तत्कालीन नेकपा माओवादीमा संलग्न भएका थिए । उनी छापामार बनेको ४ वर्षमा माओवादीले हतियार बिसायो । छापामार बनेर जंगल पसेको १६ वर्षपछि निशान्त शर्मा यहाँको चिशंखुगढी गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । चिशंखुगढी–१ काद ३२ वर्षीय शर्माको सानो ...

ओखलढुंगामा राप्रपाका क्षेत्रीय अध्यक्षले पद छाड्ने

ओखलढुंगामा राप्रपाका क्षेत्रीय अध्यक्षले पद छाड्ने
ओखलढुंगा-ओखलढुंगामा राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष नारायण बहादुर सुवेदीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि राप्रपाका क्षेत्रीय अध्यक्ष सुवेदीले पदबाट राजीनामा दिने फेसबुक मार्फत घोषणा गरेका हुन् । १४ ग...

घर घरै लगेर भत्ता बाँड्ने सिद्धिचरण नगरपालिकाका मेयरको घोषणा

घर घरै लगेर भत्ता बाँड्ने सिद्धिचरण नगरपालिकाका मेयरको घोषणा
ओखलढुंगा– ओखलढुंगाको एक मात्र नगरपालिकाका नवनिर्वाचित मेयर मोहनकुमार श्रेष्ठले आफ्नो पहिलो काम सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउने घोषणा गर्नुभएको छ । निर्वाचित भएपछि मंगलबार बिहान भिजन एफएमको निर्वाचन विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो । सिद्धिचरण नगरका ...

ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कमल न्यौपाने विजयी

ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कमल न्यौपाने विजयी
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कमल न्यौपाने विजयी हुनुभएको छ । खिजीदेम्बा गाउँपालिका ४ को वडा अध्यक्षमा न्यौपाने विजयी हुनुभएको हो । कांग्रेसका उमेद्वार खेम सुनुवारलाई २१ मतले पछि पार्दै एमालेका उमेद्वार न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले २ सय ८६ मत ल्याउनुभय...