जनकले ल्याए ‘जुनकिरी’

जनकले ल्याए ‘जुनकिरी’
ओखलढुंगा- ओखलढुंगाका सञ्चारकर्मी जनक ताम्राकारले ‘जुनकिरी’ ल्याएका छन् । विगत ४ वर्ष देखि ओखलढुंगामा सकृय पत्रकारिता गरिरहेका डडेलधुराका ताम्राकारले मोडर्न नेपाली गित ‘जुनकिरी’ बजारमा ल्याएका हुन् । कला र गलाका धनी ताम्राकार सञ्चारसँगै सांगितिक क्षेत्रमा पनि अघि बढ्ने बताउँछन् ‘ग...

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने
  ओखलढुंगा- भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन २ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरेको हो । २०७३ साउन १ गते जिल्ला प्रशासन कार्यालय ओ...

ओखलढुंगामा भव्य रुपमा वातावरण दिवस मनाईयो (फोटो फिचर सहित)

ओखलढुंगामा भव्य रुपमा वातावरण दिवस मनाईयो (फोटो फिचर सहित)
ओखलढुंगा- ओखलढुंगामा भव्यताका साथ विश्व वातावारण दिवस मनाईएको छ । जिल्लाभर वृक्षारोपण सहितका विविध कार्यक्रम गरी दिवस मनाईएको हो । सदरमुकाम सहित जिल्लाभर विभिन्न कार्यक्रमहरु भएका छन् । सदरमुकाममा जिल्ला वन कार्यालयको अगुवाई तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ओख...

भिजन एफएमको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराईयो

भिजन एफएमको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराईयो
ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । भिजन नेपाल ओखलढुंगाले जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा ...

ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने 

ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने 
ओखलढुंगा- ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने भएका छन् । जिल्लामा खुल्ला दिसामुक्त घोषणा अभियानमा संगठित भएर लागेका पत्रकारहरुले अब सरसफाईमा केन्द्रित हुने निर्णय गरेका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम सकिएकाले अब...

भिजन एफएममा निर्वाचन विषेश कार्यक्रम मत अभिमत सुरु, उमेद्वारलाइ धारणा राख्ने अवसर

भिजन एफएममा निर्वाचन विषेश कार्यक्रम मत अभिमत सुरु, उमेद्वारलाइ धारणा राख्ने अवसर
ओखलढुंगामा सञ्चालित भिजन एफएम ९०.५ मेगाहर्जले निर्वाचन विषेश कार्यक्रम मत अभिमत सञ्चालन गरिरहेको छ । स्थानिय निर्वाचनलाई सभ्य,भव्य र निश्पक्ष रुपमा सम्पन्न गर्न सहयोग गर्ने उद्धेश्यले भिजन एफएमले उक्त कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । तीन चरणमा सञ्चालन हुने कार्यक्रममा पहिलो...

ओखलढुंगामा कृषि कार्यक्रमहरुको अनुगमन

ओखलढुंगामा कृषि कार्यक्रमहरुको अनुगमन
ओखलढुंगा- ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुक...

कमलको कमाल : जिल्लाभर घरै पिच्छे शौचालय, सदरमुकाममा शुद्ध पानी

कमलको कमाल : जिल्लाभर घरै पिच्छे शौचालय, सदरमुकाममा शुद्ध पानी
ओखलढुंगा- ओखलढुंगा जिल्लाका सबै ८ स्थानीय तहका ७५ वटै वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । करिब २०६४ साल देखि सञ्चालन भएको खुल्ला दिसामुक्त घोषणा अभियान १० वर्ष पछि २०७४ सालमा आएर पुरा भएको हो । केही दिन अघि एकै दिन साबिकको पात्ले र माम्खा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिए...

ओखलढुंगामा एकै दिन दुई युवाको मृत्यु

ओखलढुंगामा एकै दिन दुई युवाको मृत्यु
ओखलढुंगा- ओखलढुंगामा आज एकैदिन दुई युवाको मृत्यू भएको छ । छुट्टा छुट्दै दुई घटनामा परि जिल्लाको पोकली र कुईभिरका दुई युवाको ज्यान गएको हो । लिखु गाउँपालिका ९ मा पर्ने पोकलीस्थित उज्जन श्रेष्ठका छोरा अन्दाजी १६ का विकास श्रेष्ठको लिखु नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय कल्लेरी भन...