पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम

पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम
ओखलढुंगा-ओखलढुंगामा सम्पन्न प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम भएको छ । फाईनल खेलमा भोजपुर लाई सोझो सेटमा हराउदै जिल्ला खेलकुद विकास समिती झापा पहिलो भएको हो ।३०–२८, २५–१९ र २५–२० को सेटमा झापाले भोजपुरलाई हराएको हो । फाईनलमा झापा संग पराजित भएको भोजपुर दोश्रो भएक...

मुख्य मन्त्रीको ओखलढुंगा भ्रमण गलत भनेर मैले भनेकाे छैन : नेता गौतम

मुख्य मन्त्रीको ओखलढुंगा भ्रमण गलत भनेर मैले भनेकाे छैन : नेता गौतम
ओखलढुंगा-ओखलढुंगाका नेकपा नेता बाबुराम गौतमले आफ्नो नाम जोडिएर मुख्यमन्त्रीको भ्रमणका विषयमा समाचार आएको भन्दै आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता गौतमले केही सञ्चारमाध्यममा मुख्य मन्त्रीको  ओखलढुंगा भ्रमण गलत भन्ने अर्थमा आएको समाचारले आफ्नो ध्यानाकर...

मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई

मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई
ओखलढुंगा- मुलुकको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । ओखलढुंगाको वर्णालुमा आईतबार रुम्जाटार अटो मोवाईल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्य मन्त्री राईले यस्तो बताएका हुन् । सरकारल...

सांसदले सचेत गराएपछि चिशंखुगढीले गलत निर्णय सच्यायो

सांसदले सचेत गराएपछि चिशंखुगढीले गलत निर्णय सच्यायो
ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ । गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको नीति विपरितको निर्णयका विषयमा चौतर्फि आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो । गाउँपालिकाले आफ्नो क्षेत्र भित्र...

आमाको हत्या गर्ने छाेरा पक्राउ

आमाको हत्या गर्ने छाेरा पक्राउ
ओखलढुंगा- घरायसी विवादका कारण आमाको हत्या गर्ने चम्पादेवी गाउँपालिका, ५ का ३८ वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार उनले बुधबार साँझ ६३ वर्षीय आमा नरमायालाई चिर्पट प्रहार गरी हत्या गरेका थिए । चिर्पट प्रहारबाट नरमायाको घटनास्थलमै मृत्यु भएको...

नेविसंघले ओखलढुंगामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने

नेविसंघले ओखलढुंगामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने
ओखलढुंगा- नेपाल विद्यार्थी संघ ओखलढुंगाले जिल्लामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने भएको छ । १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित विद्यार्थी नेताहरुले जिल्ला भर यो अभियान सञ्चालन गर्ने भएका हुन् । नेविसंघको पहिलो बैठकले जिल्लामा लागु पदार्थ, धुम्रपान र मध्यपान नियन्त्रण अभि...

९८ सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच

९८ सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच
ओखलढुंगा–ओखलढुंगामा ९८ जना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच  गरिएको छ । जिल्लामा सञ्चालित साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको हो । ९८ मध्ये २८ जनामा उच्च रक्तचाप (प्रेसर) र ६ जनामा आँखाको समस्या भेटिएको छ । उनिहरुलाई थप उपचारका लागि अ...

गाउँपालिकाकाे नीति विपरित निर्णयले चिश‌ंखुगढीमा प्राकृतिक सम्पतिकाे दाेहन बढ्याे

गाउँपालिकाकाे नीति विपरित निर्णयले चिश‌ंखुगढीमा प्राकृतिक सम्पतिकाे दाेहन बढ्याे
ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहहरुले नीति विपरितका निर्णयहरु गर्ने गरेको खुलेको छ । जनप्रतिनिधिहरुले आफ्नो अधिकारको प्रयोग गर्ने नाममा राज्यको नीति नै उलंगन गर्ने गरिएको पाईएको हो । स्थानीय तहका काम बारे आवाज उठ्दा क्षेत्राधिकार मिचेको नस्विकार्ने तर ऐन केलाउँदा त्यो पुष्टिहुने ग...

चालकको निःशुल्क आँखा र प्रेसर जाँच

चालकको निःशुल्क आँखा र प्रेसर जाँच
ओखलढुंगा–साेमबार ओखलढुंगामा सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्लामा सञ्चालित साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा सिद्धिचरण नगरपालिका र ओखलढुंगा सामु...

ओखलढुंगा कांग्रेसमा किन बढ्यो विवाद ? के भन्छन् नेताहरु ?

ओखलढुंगा कांग्रेसमा किन बढ्यो विवाद ? के भन्छन् नेताहरु ?
रामहरि खतिवडा आफ्नो आङलाई कन्याएर खरानी झार्नु जस्तो खराब काम अरु केहि पनि होईन । एउटा साथिले अर्को साथीलाई अपमान र गाली गरेर समस्याकोे समाधान हुँदैन । हिजो प्रजातान्त्रिक आन्दोलनमा काग्रेस र कम्युनिष्ट सँगै मिलेर लोकतन्त्र पुनरवहाली गर्ने क्रममा हामीले आन्दोलन ग¥यौं । आन्तरि...