ओखलढुंगा : महिला सिडियोका महत्वकांक्षी योजना

ओखलढुंगा : महिला सिडियोका महत्वकांक्षी योजना
ओखलढुंगा-  ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले सरकारी सेवालाई जनमैत्री बनाउने योजना अघि सारेकी छन् । जिल्ला स्थित सामुदायिक रेडियो भिजन एफएमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफ्ना योजना सार्वजनिक गरेकी हुन् । पहिलो पटक जिल्लामा म...

गाेविन्दकाे पहलमा ६५ वर्षपछि रत्नबहादुरले नागरिकता पाए

गाेविन्दकाे पहलमा ६५ वर्षपछि रत्नबहादुरले नागरिकता पाए
ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका एक व्यक्तिले ६५ वर्षमा नागरिकता पाएका छन् । वडा अध्यक्ष गोविन्दराम तामाङको पहलमा स्थानीय रत्न बहादुर तामाङले विहिबार नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् । वि.सं. २०१० साल साउन १३ गते जन्मिएका तामाङका बुबा रामबहादुर त...

खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स

खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको सबैभन्दा दुर्गममा रहेको गाउँपालिकाले नागरिकको सेवाका लागि भन्दै एम्बुलेन्स खरिद गरेको हो । नागरिकलाई विरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्था सम्म पुग्न सहज होस् भन्ने उद्धेश्यले एम्बुले...

ओखलढुंगामा पुनर्निर्माणको आधा काम सकियो

ओखलढुंगामा पुनर्निर्माणको आधा काम सकियो
ओखलढुंगा- ओखलढुंगामा पुनर्निर्माणको आधा काम सकिएको छ । २०७२ बैशाखमा गएको भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणको काम आधा भएको हो । पुनर्निर्माण प्राधिकरणबाट पहिलो किस्ता लिएका १९ हजार ४ सय ५ मध्ये ९ हजार ७ सय ५६ घर निर्माण सम्पन्न भईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल...

ओखलढुंगाका प्रजिअ पन्तको सरुवा

ओखलढुंगाका प्रजिअ पन्तको सरुवा
ओखलढुंगा- ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको सरुवा भएको छ । प्रजिअ पन्तलाई गृह मन्त्रालयले ओखलढुंगाबाट चितवन सरुवा गरेको हो । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर ओखलढुंगा आएपछि २०७४ भाद्र १ गतेबाट जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै आएका प्रजिअ पन्तको बुधबा...

ओखलढुंगामा भुस्याहा कुकुरको आतंक

ओखलढुंगामा भुस्याहा कुकुरको आतंक
ओखलढुंगा- ओखलढुंगामा भुस्याहा कुकुरको आतंक बढेको छ । जिल्ला सदरमुकाम स्थित सिद्धिचरण नगरपालिका क्षेत्र र जिल्लाका मुख्य तथा सहायक व्यापारीक केन्द्र आसपासमा भुस्याहा कुकुरको आतंक बढेको हो । सदरमुकाम बजार क्षेत्रमा जथाभावी छाडिएका कुकुरले टोक्न थालेपछि बालबालिका जोगाउन समस्या भएको ...

साउने महिलालाई सनराईजको साथ

साउने महिलालाई सनराईजको साथ
ओखलढुंगा- सनराइज बैंक ओखलढुंगा शाखाले साउने सोमबार मनाउने महिलालाई सहयोग गरेको छ । सिद्धिचरण नगरपालिका ११ मा रहेको सनराईज बैंकले सनराइज मेहेन्दी कार्यक्रम गरेर महिलाका हातमा मेहन्दी लगाईदिएको हो । ग्राहकहरुको सहजताका लागि महिलाहरुले ब्रत बस्ने पबित्र श्रावण महिनाको अवसरमा मेहे...

अाेखलढुंगामा टेलिकमकाे सेवा गुणस्तरीय भएन

अाेखलढुंगामा टेलिकमकाे सेवा गुणस्तरीय भएन
ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा आफुले सञ्चालन गरेको स्टेशनरी पसलमा टेलिफोन जडान गर्न सञ्जय खत्री ०७२ सालमा तीन पटक टेलिकमको कार्यालय पुगे । उनले तीनै पटक ल्याण्डलाइन टेलिफोन माग गरेका थिए । ‘टेलिफोन त क्षमतै छैन भनेर दिएनन्, निवेदन दर्ता गरेर जान्छु, वितरण ...

ओखलढुंगामा निर्माण सामग्रीको ठगी रोक्न मूल्यसूची सार्वजनिक

ओखलढुंगामा निर्माण सामग्रीको ठगी रोक्न मूल्यसूची सार्वजनिक
ओखलढुंगा- ओखलढुंगा उद्योग वाणिज्य संघले निर्माण सामग्रीहरूको मूल्यसूची सार्वजनिक गरेको छ । भुकम्पपछिको पुनर्निर्माणमा सघाउ पु¥याउनका लागि जिल्लामै पहिलोपटक मूल्यसूची सार्वजनिक गरिएको हो । केही दिनअघि जिल्लाका हार्डवयर पसलहरूमा जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघसँगक...

ओखलढुंगामा भिजन टेलिभिजनकाे प्रसारण सुरु

ओखलढुंगामा भिजन टेलिभिजनकाे प्रसारण सुरु
ओखलढुंगा- ओखलढुंगामा भिजन टेलिभिजनले प्रसारण शुभारम्भ गरेको छ । भिजन नेपाल मिडिया ग्रुुपले टेलिभिजन सञ्चालन गरेको हो । भिजन एफएम र भिजन नेपाल साप्ताहिक पत्रिका www.visionfm.org अनलाईन सञ्चालन गरिरहेको भिजन टिमले प्रसारण सुरु गरेको छ । अनलाईन मार्फत प्रसारण हुने भिजन टेलिभिजनको सा...