ओखलढुंगाका सराेकारवालाकाे भ्रष्टाचार नगर्ने प्रतिवद्धता

ओखलढुंगाका सराेकारवालाकाे भ्रष्टाचार नगर्ने प्रतिवद्धता
ओखलढुंगा- ओखलढुंगाका जनप्रतिनिधि र सरकारी कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा भएको अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले भष्टाचार नगर्ने प्रतिवद्धता जनाएका हुन् । अन्तरक्रियामा जिल्लाको विकास र रुपान्तरण...

स्वरोजगार कोषको बेईमानी : नियमीत सम्झौता गरिरहेको सहकारीको नाम रकम फिर्ता नगर्नेको सुचिमा

स्वरोजगार कोषको बेईमानी : नियमीत सम्झौता गरिरहेको सहकारीको नाम रकम फिर्ता नगर्नेको सुचिमा
ओखलढुंगा- युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले नियमित सम्झौता गरिरहेको सहकारीको नाम रकम फिर्ता नगर्ने सहकारीको लिष्टमा राखेको पाईएको छ । कोषले माघ २४ गते डिभिजन सहकारी कार्यालय उदयपुरलाई पत्राचार गरि ११ वटा सहकारी संस्थाले सम्झौता अनुसारको रकम समयमा फिर्ता नगरेको भन्द...

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण 

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण 
ओखलढुंगा- ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो । गाउँपालिकाको केन्द्र यससमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट  बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेल...

समयमा काम नगर्ने ठेकेदार जनप्रतिनिधिको फन्दामा

समयमा काम नगर्ने ठेकेदार जनप्रतिनिधिको फन्दामा
ओखलढुंगा- ओखलढुंगामा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार विरुद्ध जनप्रतिनिधिले कारबाही अभियान सुरु गरेका छन् । निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही थालेका हुन् । जनप्रतिनिधि नहुँदा लामो समय देखि जिल्लामा ठेक्का लागेर पनि विकास आय...

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम
ओखलढुंगा- ओखलढुंगाका स्थानीय सरकारका प्रमुखहरुले चुनौतीका बिच पनि समृद्धिको अभियान चलाईरहेको दावी गरेका छन् । भिजन समाचारसँग कुरागर्दै जिल्लाका १ नगरपालिका सहित सातवटै गाउँपालिकाका प्रमुखहरुले चुनौतीका बिच पनि आ आफ्नो क्षेत्रमा विकास र रुपान्तणका कामहरु गरिरहेको दावी गरेका हुन् ।...

चर्चामा विश्वासघात : निर्मलकाे शब्द र उमंगकाे अभिनयले लाेभ्यायाे सबैलार्इ

चर्चामा विश्वासघात : निर्मलकाे शब्द र उमंगकाे अभिनयले लाेभ्यायाे सबैलार्इ
ओखलढुंगा- ओखलढुङ्गेली युवा सर्जक निर्मल श्रेष्ठको दोश्रो लोकदोहोरी गित ‘विश्वास घात’ विमोचन गरिएको छ । एक कार्यक्रमका बीच सर्जक श्रेष्ठ र गितमा अभिनय गरेका उमङ्ग श्रेष्ठले जिल्लाका सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेका हुन् । विश्वासघातको भिडियो केही दिन अघि बजारमा आईसकेको छ । नि...

फेरियाे साेक्माटार

फेरियाे साेक्माटार
ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारलाई यो वर्षको खडेरीले निकै सतायो । खडेरीकै कारण वर्षे बाली राम्रो भएन । हिउँदेको आशा गरेका किसानहरु खडेरिकै कारण निराश बन्न पुगे । लामो समय सम्मको खेडेरीको मार खेपेको सोक्माटारको मुहार अहिले फेरीएको छ । ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिक...

प्रथम ऐतिहासिक मुलखर्क कप-२०७५ बैशाख १३ गते देखि हुने

प्रथम ऐतिहासिक मुलखर्क कप-२०७५ बैशाख १३ गते देखि हुने
ओखलढुंगा- प्रथम ऐतिहासिक मुलखर्क कप २०७५ हुने भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कमा यहि २०७५ बैशाख १३ गते देखि १७ गते सम्म प्रथम ऐतिहासिक मुलखर्क कप २०७५ हुने भएको हो । उक्त अन्तर गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको सुनकोशी गाउँपालि...

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान
ओखलढुंगा- सिद्धिचरण नगरपालिकालाई सफा र स्वच्छ बनाउने अभियानमा जुट्न नगर प्रमुख मोहन कुमार श्रेष्ठले आवहन गरेका छन् । जिल्लाका उद्योगी,व्यवसायीलाई विहिबार कार्यालयमै बोलाएर प्रमुख श्रेष्ठले नगरको सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन् । नगर कार्यपालिकाको कार्यालयमा उद्योग वाणिज्य ...

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ
ओखलढुंगा- ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण...