पत्रकार लिला श्रेष्ठको उपचारमा सहयोग गर्न महासंघको अपिल

पत्रकार लिला श्रेष्ठको उपचारमा सहयोग गर्न महासंघको अपिल
ओखलढुंगा- रेडियोकर्मी तथा लोक गायक लिला श्रेष्ठको उपचारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ । लामो समय ओखलढुंगामा पत्रकारिता गरेर अहिले रेडियो काठमाडौंमा कार्यरत रेडियोकर्मी श्रेष्ठ लामो समयदेखी हाड जोर्नी तथा नशासम...

अाेखलढुंगामा ४५ हजार ५ सय १८ जना आँखाका रोगी !

अाेखलढुंगामा ४५ हजार ५ सय १८ जना आँखाका रोगी !
ओखलढुंगा- स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्न ओखलढुंगाका स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् । तिलगंगा आँखा केन्द्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा भएको आँखा उपचार सेवा विस्तार सम्बन्धी छलफलमा ओखलढुंगाका ७ गाउँपालिकाका प्रमुखहरुले आँखा उपचार केन्द्...

नसिबलालकाे नसिब !

नसिबलालकाे नसिब !
ओखलढुंगा- मानेभञ्ज्याङ्ग गाउँपालीका– ५ आँरुबोटका धनसिंह मगर (५४) । उनको वास्ताबिक नाम नसिबलाल मगर हो । उनि अहिले हर्कपुर – ओखलढुंगा सडकमा हेरालुको काम गर्छन् । मानेभञ्ज्याङ्ग बजार देखी जेरुङ्ग गाउँ सम्मको तिन किलो मिटर सडकको नालि सफा गर्ने, खाल्डो पुर्ने, ढुंगा, पहिरो पन्छाउने उन...

सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ

सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ
अाेखलढुंगा- अाज  रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा मनाइँदै छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसहरूले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखबिरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्...

चिसंखुगढी गाउँपालिका प्रविधि मैत्री बन्दै

चिसंखुगढी गाउँपालिका प्रविधि मैत्री बन्दै
ओखलढुंगा- ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी जडान गरेको हो । पहिलो चरणमा ८ वडा वडा कार्यालय ७ वटा स्वास्थ्य संस्था र ७ वटा माध्यम...

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार पर्व मनाईएको छ । बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड २१४५ औं सा फो ख्यि लो ग्याल्पो ल्होसार फलाटे बजारमा बृहत कार्यक्रमका बिच भब्यताका साथ मनाईएको हो । लोसारको अवसरमा ३ दिन सम्म खिजिदेम्बमा विभिन्न कार्यक्रमहरु...

विश्व चर्चित हुने लक्ष्य छ : खेलाडी अधिकारी

विश्व चर्चित हुने लक्ष्य छ : खेलाडी अधिकारी
ओखलढुंगा कला र गलाको उर्भर भूमि हो । जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले कृर्तीमानी कमाएका खबरहरु समय समयमा आउने गरेका छन् । कला, साहित्य र पत्रकारीता क्षेत्रमा अग्रणी जिल्ला मानिने ओखलढुंगाका युवाहरु पछिल्लो समय खेल क्षेत्रमा पनि सकृय बन्दै गएका छन् । ओखलढुंगा जिल्ला च...

खिजीकातीकाे भलिवल रावादाेलुले जित्याे

खिजीकातीकाे भलिवल रावादाेलुले जित्याे
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीमा भएको प्रथम मा.वि. स्तरिय भलिबल प्रतियोगिता हिमगंगा मा.वि रावादोलुले जितेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कुण्डली मा.वि.को आयोजना तथा समाबेशी बाल क्लबको प्रायोजनमा भएको प्रतियोगितामा हिमगंगा मा.वि. प्रथम भएको हो । ...

पेम्बा पात्लेमा सम्मानित

पेम्बा पात्लेमा सम्मानित
ओखलढुंगा- प्रथम एकल सगरमाथा आरोही पेम्बा शेर्पा पात्लेमा सम्मानित हुनुभएको छ । शेर्पाहरुको महानपर्व २१४५ औं (कुकुर वर्ष) लोसार (नयाँ वर्ष) को अवसरमा जन्मभूमि पात्लेमा पेम्बा सम्मानित हुनुभएको हो । पात्लेको विकास र आदिवासी जनजाती समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्...

ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको अनौठो बच्चा जन्मियो

ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको अनौठो बच्चा जन्मियो
ओखलढुंगा- ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ ...