‘म अघि बढ्छु’ अभियान सुरु

‘म अघि बढ्छु’ अभियान सुरु
ओखलढुंगा- प्रदेश नं १ का १४ जिल्लामा ‘म अघि बढ्छु’ अभियान सुरु भएको छ । प्रदेशका १४ वटै जिल्लामा १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले मंगलबारदेखि ‘म अघि बढ्छु’ नामक अभियान शुरु गरिएको हो । ...

पूर्वसांसद खतिवडाले दिए बाढी पहिरोमा मृत्युहुनेका परिवारलाई नगद राहत

पूर्वसांसद खतिवडाले दिए बाढी पहिरोमा मृत्युहुनेका परिवारलाई नगद राहत
ओखलढुंगा- पूर्वसांसद रामहरि खतिवडाले बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई नगद सहयोग गरेका छन् । खतिवडाले ओखलढुंगामा विपद्मा परेर ज्यान गुमाउनेका परिवारलाई १० हजारका दरले नगद सहयोग गरेका हुन् । पीडामा परेकाहरुलाई समवेदना स्वरुप सहयोग गरेको नेता खतिवडाले बताए । राज्यले बाढी प...

बलखुमा एक घर भत्कियो, सिस्नेरीमा दर्जनौ परिवार विस्थापित

बलखुमा एक घर भत्कियो, सिस्नेरीमा दर्जनौ परिवार विस्थापित
ओखलढुंगा–अविरल वर्षाका कारण सुनकोशी गाउँपालिका–१ बलखु साँधीमा एउटा घर भत्किएको छ । बलखु साँधीका मिनकुमार राईको ढुंगा बाटोले बनेको तिन तले घर भत्किएको हो । पसल समेत रहेको घरको पछाडीको भाग भत्किएर क्षति भएको वडा अध्यक्ष दिपहरी राईले बताए । वडा अध्यक्ष राईका अनुसार मानविय क्षति भएक...

लिब्जुलाई पर्यटकीय गन्तव्य बनाईँदै

लिब्जुलाई पर्यटकीय गन्तव्य बनाईँदै
ओखलढुंगा- लिब्जुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न पूर्वाधार निर्माणको काम थालिएको हो । पूर्वाधार अभाव र प्रचारप्रसारका कारण ओझेलमा रहेको लिब्...

भिजन आइडल सुरु

भिजन आइडल सुरु
ओखलढुङ्गा- ओखलढुङ्गामा आईतवारवाट भिजन आईडलको तेश्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरमा रहेका नवप्रतिभावान कलाकारहरुको पहिचान तथा क्षमताको विकास गर्ने उद्देश्यले आईतबारबाट आइडल सुरु गरिएको हो । भिजन नेपाल ओखलढुङ्गाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आईडलको तेश्रो सं...

कैदीबन्दीलाई मानवअधिकार प्रवद्र्धनधन सचेतनामुलक कार्यक्रम

कैदीबन्दीलाई मानवअधिकार प्रवद्र्धनधन सचेतनामुलक कार्यक्रम
ओखलढुंगा–जिल्ला कारागार ओखलढुंगाका कैदीबन्दीका लागि मानव अधिकार प्रवद्र्धधन सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा हंसवाहिनी फिल्मस् प्रोडक्सन प्रा.ली ईटहरीको संयोजनमा कारागारमा मानव अधिकार प्रवर्द्धन सम्बन्धी स...

शहिदकाे घर बनाउन पूर्व सांसद खतिवडाको सहयोग

शहिदकाे घर बनाउन पूर्व सांसद खतिवडाको सहयोग
ओखलढुंगा-  शहीद क्याप्टेन यज्ञबहादुर थापाको घर बनाउन पूर्व सांसद रामहरि खतिवडाले सहयोग गरेका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्दा क्या यज्ञबहादुर थापाको जन्मस्थल ओखलढुंगाको चिशंखुगढी गाउँपालिका स्थित पोखरेमा घर बनाउन खतिवडाले नगद ४० हजार सहयोग गरेका हुन् । नेपाली कांग्रेसका...

अटो दुर्घटनाका घाईतेलाई सांसदको पहलमा हेलिकप्टर मार्फत उद्दार

अटो दुर्घटनाका घाईतेलाई सांसदको पहलमा हेलिकप्टर मार्फत उद्दार
ओखलढुंगा- ओखलढुंगामा विहिबार दिउँसो सवारी दुर्घटनामा घाईते भएकाहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । ओखलढुंगा–रुम्जाटार सडक अन्तरगत बरभञ्ज्याङ नजिक भएको टेम्पो (अटो) दुर्घटनाका ४ जना घाईतेलाई प्रदेश सांसद अम्बिरबाबु गुरुङको पहलमा आर्मीको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको ...

च्यानममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

च्यानममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
च्यानम- ओखलढुंगाको सुनकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रबुद्ध मावि च्यानमको खेल मैदानमा शुक्रबारबाट गाउँपालिका स्तरीय प्रथम अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सांसद तथा प्रदेश नम्बर १ अर्थ समिति सभापत...

सुनकोशी नदि किनारमा शव भेटियो

सुनकोशी नदि किनारमा शव भेटियो
ओखलढुंगा- रामेछापकी रेणुका श्रेष्ठको शव सुनकोशी नदि किनारमा भेटिएको छ । गत जेठ ३१ गते घरबाट हिँडेकी रेणुका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेल स्थित सुनकोशी नदि किनारमा मृत अवस्थामा भेटिएकी हुन् । रामेछाप जिल्ला रामेछाप नगरपालिका ७ कि रेणुका श्रेष्ठको शव फेला परेको ओखलढ...