महिला भलिबलमा नेपालको सहज जित

महिला भलिबलमा नेपालको सहज जित
प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हराएको हो । आईतबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमै हर...

लिखुमा नेकपाकाे प्रशिक्षण : ‘सरकार समृद्धितर्फ उन्मुख’ नेता पाैडेल

लिखुमा नेकपाकाे प्रशिक्षण : ‘सरकार समृद्धितर्फ उन्मुख’ नेता पाैडेल
ओखलढुंगा- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले नेपालमा अब नेकपाको विकल्प नभएको बताएका छन् । ओखलढुंगाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल बिभागका उप–प्रमुख समेत रहेका नेता पौडेलल...

ठेकेदारले सांसद र मुख्यमन्त्री किन्न खोजेपछि ठेक्का रोकियो

ठेकेदारले सांसद र मुख्यमन्त्री किन्न खोजेपछि ठेक्का रोकियो
ओखलढुंगा-  सडक निर्माणको काम मिलाईदिन भन्दै ओखलढुंगामा ठेकेदारले सांसद र मुख्यमन्त्रीलाई करोडौं रकम प्रस्ताव गरेपछि ठेक्का रोकिएको छ । ओखलढुंगाको एउटा र सोलुखुम्बुका २ वटा सडक निर्माणको ठेक्का आफुलाई पारिदिए सांसदलाई २ करोड र मुख्यमन्त्रीलाई १ करोड रकम दिने ठेकेदारले प्रस्ताव गरे...

शाकाहारी भोजन भ्रम र फाइदा 

शाकाहारी भोजन भ्रम र फाइदा 
शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो । यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो । शाकाहार...

प्रदेश १ मा बजेट खर्च गर्न समयतालिका बनाइयाे

प्रदेश १ मा बजेट खर्च गर्न समयतालिका बनाइयाे
प्रदेश १ सरकारले चालू वर्षको बजेट आउँदो जेठ १५ भित्र शतप्रतिशत खर्च गराउने भन्दै समयतालिकासहितको योजना कार्यान्वयन गराउन थालेको छ । आर्थिक वर्षको अन्तिममा महिना अर्थात् असारमा हतार–हतार बजेट खर्च गर्ने प्रवृत्ति हटाउन समयतालिका बनाएर बजेट खर्चको व्यवस्था गरेको प्रदे...

रामहरि सहित कांग्रेसका केन्द्रीय नेताहरु यूएईमा

रामहरि सहित कांग्रेसका केन्द्रीय नेताहरु यूएईमा
नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय नेता शुक्रबारदेखि यूएईको दुबईमा छन् । नेपाली कांग्रेसको प्रवास संगठन अन्तर्गत नेपाली जनसम्पर्क समिति यूएईको महाधिवेशनमा सहभागी हुन नेताहरु दुबई पुगेका हुन् । महाधिवेशनको प्रमुख अतिथिको रुपमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्...

प्रदेश २ मा लोकसेवा विधेयक पारित

प्रदेश २ मा लोकसेवा विधेयक पारित
प्रदेश नम्बर २ को प्रदेश सभाले बुधबार लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेसँगै प्रदेश २ लाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । विधेयकमाथि नेपाली कांग्रेसका प्रदेश...

कानुनी राज्य भनेको के हो ?

कानुनी राज्य भनेको के हो ?
प्रश्नः कानुनी राज्य भनेको के हो ? कानुनी राज्यका लागि आवश्यक पर्ने तत्व उल्लेख गर्दै यसको महत्वबारे चर्चा गर्नुहोस् ।    १० कानुनी राज्य : कानुनी सर्वोच्चता राज्य सञ्चालनमा कानुनको सर्वोच्चता हुने व्यवस्था नै कानुनी राज्य हो । यसका अलावा सबैलाई कानुनको समान प्र...

प्रदेश प्रहरीलाई शक्तिशाली बनाउने विधेयक पारित

प्रदेश प्रहरीलाई शक्तिशाली बनाउने विधेयक पारित
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रदेश प्रहरीलाई अधिकारसम्पन्न बनाउने गरी नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक पारित गरेको छ । विधेयकमाथि सांसदहरूले राखेको ३० वटा संशोधन प्रस्ताव तथा सदस्यको धारणा समेटेर समित...

राजेन्द्र महतोले भने : सरकारले मेरो नाममा भ्रम फैलायो

राजेन्द्र महतोले भने : सरकारले मेरो नाममा भ्रम फैलायो
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छरको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन् । सरकारका प्रवक्ताले राजेन्द्र म...