खिजीकातीमा शिक्षकले विद्यार्थीलाई जुत्ता चटाए

खिजीकातीमा शिक्षकले विद्यार्थीलाई जुत्ता चटाए
ओखलढुंगा- ओखलढुंगाको खिजीकातीमा विद्यालयमै दलित बालवालिकालाई अमानविय व्यवहार गरिएको छ । खिजीदेम्बा गाउँपालिका ४ स्थित कुण्डली माविका शिक्षक सुजन सुनुवारले स–साना विद्यार्थीलाई विद्यालयमा जुत्ता चटाएर अमानविय व्यवहार गरेका हुन् । आईतबार प्राथमिक तहमा अध्ययानरत रिकेश नेपाली र आकाश...

बलखुका अग्नि पीडितलाई सहयोग

बलखुका अग्नि पीडितलाई सहयोग
ओखलढुंगा-सुनकोशी गाउँपालिका–१ बलखुका अग्नि पीडितहरुलाई सहयोग जुटिरहेको छ । आगलागि पीडित चार घरपरिवारलाई विभिन्न व्यक्ति तथा निकायहरुबाट राहत उपलब्ध भईरहेको हो । सुनकोशी गाउँपालिकाले घर जलेको अग्निपीडित परिवारलाई बासस्थानका लागि सामाग्रि र २० हजार नगद र अन्य लाई पाँचहजार नगद लगायत...

जलदेवी कपको उपाधि चिम्दीङ्ग सेवा समाजलाई

जलदेवी कपको उपाधि चिम्दीङ्ग सेवा समाजलाई
ओखलढुंगा–शनिबार सम्पन्न जलदेवी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि चिम्दींग सेवा समाज सोलुखुम्बुले जितेको छ । जलदेवी समाज सेवि युवा क्लव सिद्धिचरण नगरपालिका–६ जन्तरखानिले आयोजना गरेको जलदेवि कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चिम्दींग सेवा समाजले जितेको हो । क्लवको २१ औँ वार्...

पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम

पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम
ओखलढुंगा-ओखलढुंगामा सम्पन्न प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम भएको छ । फाईनल खेलमा भोजपुर लाई सोझो सेटमा हराउदै जिल्ला खेलकुद विकास समिती झापा पहिलो भएको हो ।३०–२८, २५–१९ र २५–२० को सेटमा झापाले भोजपुरलाई हराएको हो । फाईनलमा झापा संग पराजित भएको भोजपुर दोश्रो भएक...

मुख्य मन्त्रीको ओखलढुंगा भ्रमण गलत भनेर मैले भनेकाे छैन : नेता गौतम

मुख्य मन्त्रीको ओखलढुंगा भ्रमण गलत भनेर मैले भनेकाे छैन : नेता गौतम
ओखलढुंगा-ओखलढुंगाका नेकपा नेता बाबुराम गौतमले आफ्नो नाम जोडिएर मुख्यमन्त्रीको भ्रमणका विषयमा समाचार आएको भन्दै आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता गौतमले केही सञ्चारमाध्यममा मुख्य मन्त्रीको  ओखलढुंगा भ्रमण गलत भन्ने अर्थमा आएको समाचारले आफ्नो ध्यानाकर...

मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई

मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई
ओखलढुंगा- मुलुकको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । ओखलढुंगाको वर्णालुमा आईतबार रुम्जाटार अटो मोवाईल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्य मन्त्री राईले यस्तो बताएका हुन् । सरकारल...

सांसदले सचेत गराएपछि चिशंखुगढीले गलत निर्णय सच्यायो

सांसदले सचेत गराएपछि चिशंखुगढीले गलत निर्णय सच्यायो
ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ । गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको नीति विपरितको निर्णयका विषयमा चौतर्फि आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो । गाउँपालिकाले आफ्नो क्षेत्र भित्र...

आमाको हत्या गर्ने छाेरा पक्राउ

आमाको हत्या गर्ने छाेरा पक्राउ
ओखलढुंगा- घरायसी विवादका कारण आमाको हत्या गर्ने चम्पादेवी गाउँपालिका, ५ का ३८ वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार उनले बुधबार साँझ ६३ वर्षीय आमा नरमायालाई चिर्पट प्रहार गरी हत्या गरेका थिए । चिर्पट प्रहारबाट नरमायाको घटनास्थलमै मृत्यु भएको...

नेविसंघले ओखलढुंगामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने

नेविसंघले ओखलढुंगामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने
ओखलढुंगा- नेपाल विद्यार्थी संघ ओखलढुंगाले जिल्लामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने भएको छ । १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित विद्यार्थी नेताहरुले जिल्ला भर यो अभियान सञ्चालन गर्ने भएका हुन् । नेविसंघको पहिलो बैठकले जिल्लामा लागु पदार्थ, धुम्रपान र मध्यपान नियन्त्रण अभि...

९८ सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच

९८ सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच
ओखलढुंगा–ओखलढुंगामा ९८ जना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच  गरिएको छ । जिल्लामा सञ्चालित साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको हो । ९८ मध्ये २८ जनामा उच्च रक्तचाप (प्रेसर) र ६ जनामा आँखाको समस्या भेटिएको छ । उनिहरुलाई थप उपचारका लागि अ...