सुनकोशीमा डुबेर एक बालक बेपत्ता

सुनकोशीमा डुबेर एक बालक बेपत्ता
ओखलढुंगा- सुनकोशी नदीमा डुबेर आज एक बालक बेपत्ता भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुका मुन्द्रे तामाङका अन्दाजी १४ वर्षीय छोरा चन्द्र बहादुर तामाङ बेपत्ता भएका हुन् । सुनकोशी मावी बलखुमा कक्षा ९ मा अध्ययनरत तामाङ दिउँसो १ बजेपछि साथीहरुसँग सुनकोशीमा गएर पौडी खेल्नेक्र...
भिजन नेपाल ओखलढुंगाले भिजन एफएम र भिजन पत्रिका प्रसारण तथा प्रकाशन गरिरहेको छ । भिजन एफएम ९०.५ मेगाहर्ज भिजन नेपाल ओखलढुंगा साप्ताहिक कार्यलय सम्पर्क नंबर ०३७५२०२४५ visionfmokd@gmail.com visionnepalweekly@gmail.com सिद्धिचरण नगरपालिका १२ ओखलढुंगा  

आधुनिक मौरीघार वितरण

आधुनिक मौरीघार वितरण
ओखलढुंगा- जिल्ला कृषी विकास कार्यलय ओखलढुुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्धेश्यले मौरीघार वितरण गरिएको हो । जिल्लामा व्यवसायिक मौरीपान गरि रहेका किसानहरुलाई पचास प्रतिशत अनुदानमा आध...

ओखलढुंगामा पुननिर्माणको गति सुस्त

ओखलढुंगामा पुननिर्माणको गति सुस्त
ओखलढुंगा- भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको थियो । तर ओखलढ...

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी पुरा भएको छ । बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा भएको हो । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल...

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग
      ओखलढुंगा- नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि भिजन नेपाल ओखलढुंगाले आर्थिक सहयोग उपलब्ध गराएको छ । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने र सहसचिव दिपा नेपाल (न्यौपाने)को जन्मदिनको अवसर पारेर एक कार्यक्रमका बिच महासंघको भवन निर्माणका लाग...

ओखलढुंगामा सहकारी व्यवस्थापन तालिम सम्पन्न

ओखलढुंगामा सहकारी व्यवस्थापन तालिम सम्पन्न
ओखलढुंगा- ओखलढुंगामा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । युएसएआईडीको सहयोग तथा सबल कार्यक्रमको आयोजनामा जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुलाई तालिम दिईएको हो । सहकारी संस्थाहरुको दिगो विकास र स्थायित्वका लागि सहकारीकर्मीहरुलाई तालिम दिईएको सबल कार्यक्रमका इन्दिरा ...

हाम्रो बारेमा / हाम्रो टिम

हाम्रो बारेमा / हाम्रो टिम
भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा, खोटाङ, सिन्धुल...

लोकसेवाको तयारी कसरी गर्ने ?

लोकसेवाको तयारी कसरी गर्ने ?
ओखलढुंगा- आजभोलि धेरै नेपाली युवाको सपना हुन्छ -लोकसेवामा नाम निकाल्ने र सरकारी जागिर खाने । पछिल्लो समय नेपालमा निजामती सेवाको आकर्षण बढ्दो छ । खुलेका पदभन्दा सयौँ गुणा बढी आवेदन पर्छन् । देशमा बेरोजगारहरू बढिरहनु, अनि सरकारी जागिर भरपर्दो र सानदार (प्राइभेट जागिरको तुलनामा तलब...

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी...