कृषक समुह महासंघको राष्ट्रिय अध्यक्षमा बस्नेत निर्वाचित

कृषक समुह महासंघको राष्ट्रिय अध्यक्षमा बस्नेत निर्वाचित
काठमाण्डाै- राष्ट्रिय कृषक समुह महासंघ नेपालको अध्यक्षमा नबराज बस्नेत निर्वाचित भएका छन् । दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षहरुमा यानु न्यौपाने, अमिरलाल यादव, पंचकाजी श्रेष्ठ, चित्रनाथ पौडेल, मगनसिंह थापा, शशरी शर्मा...

राष्ट्रपतिको जिल्लामा रामहरिको गर्जन,‘खै विकास,कहिले पाउँछ देशले निकास ?’

राष्ट्रपतिको जिल्लामा रामहरिको गर्जन,‘खै विकास,कहिले पाउँछ देशले निकास ?’
विराटनगर- नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कम्युनिष्टले देश विकास गर्न नजानेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण अभियानको नेतृत्व गर्दै भोजपुर पुगेका खतिवडाले यस्तो आरोप लगाएका हुन् । ‘देशको राष्ट्रपति र प्रदेशको मुख्यमन्त्रीको जिल्लामा विकास...

ओखलढुंगा महोत्सव सकियो : अठार करोडको कारोबार

ओखलढुंगा महोत्सव सकियो : अठार करोडको कारोबार
ओखलढुंगा : ओखलढुंगा औद्योगिक महोत्सवमा अठार करोडको कारोबार भएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शिर्षकमा अठार करोड बराबरको कारोबार भएको हो । उद्योगको विकाससँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा ...

ओखलढुंगा नेकपाको नेतृत्वमा दुई मोहन

ओखलढुंगा नेकपाको नेतृत्वमा दुई मोहन
ओखलढुंगा-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाको अध्यक्षमा मोहन खड्का र सचिवमा मोहन श्रेष्ठ चयन  भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला नेतृत्वको नाम घोषणा गरेको हो । ओखलढुंगा जिल्लाको अध्यक्ष र सचिवमा पूर्व एम...

४ सय ५० जनाको निःशुल्क दन्त उपचार

४ सय ५० जनाको निःशुल्क  दन्त उपचार
ओखलढुंगा–जिल्लाको खिजीदेम्बा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क दाँत परिक्षण शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् । तीन दिन सम्म सन्चालन गरिएको निःशुल्क दन्त परिक्षण शिविरमा चार सय ५० जनाले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा दाँत परिक्षण, दाँत निकाल्ने तथा परामर्श र साधरण स्व...

दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सम्पन्न

दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सम्पन्न
ओखलढुंगा–ओखलढुंगामा दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सकिएको छ । ‘दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मुल नाराका आयोजित पर्यटन महोत्सव सम्पन्न भएको हो । यहि चैत २२ र २३ गते ओखलढुंगा जिल्लाकै अग्लो डाँडा थोलेदेम्बाको विकास र पर्यटन...

हाफ म्याराथनमा गोरखाका भिमबहादुर र प्युठानकी हुमी प्रथम

हाफ म्याराथनमा गोरखाका भिमबहादुर र प्युठानकी हुमी प्रथम
ओखलढुंगा–पर्यटन प्रबद्र्धनका लागि ओखलढुंगामा आयोजित पिके–देम्बा हाफ म्याराथनमा गोरखाका भिमबहादुर र प्युठानकी हुमी प्रथम भएका छन् । शनिबार ओखलढुंगामा सम्मपन्न सोलुखुम्बुको पिके देखी ओखलढुंगाको खिजिदेम्बा सम्म भएको हाफ म्याराथनमा पुरुष तर्फ गोरखा जिल्लाका भिमबहादुर गुरुङ्ग र महिला ...

देम्बा डाँडामा मुक्ती मण्डला बन्ने

देम्बा डाँडामा मुक्ती मण्डला बन्ने
ओखलढुंगा- ओखलढुंगाको देम्बाडाँडामा मुक्ती मण्डला गुम्बा चैते बनाईने भएको छ । विश्व शान्तिको कामना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ३ हजार १ सय ५० को उचाईमा रहेको जिल्लाकै अग्लो डाँडामा मुक्ती मण्डला गुम्बा चैते निर्माण गरिने भएको हो । बौद्ध धर्मावलम्बीहरुको धार्मीक स...

अग्नि पीडितलाई राहत दिदैं खतिवडाले भने ‘जनता विचल्ली परिसके सरकार के हेर्दैछ ?’

अग्नि पीडितलाई राहत दिदैं खतिवडाले भने ‘जनता विचल्ली परिसके सरकार के हेर्दैछ ?’
ओखलढुंगा-  नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नागरिककाे सवालमा राज्य गम्भिर नबनेकाे बताएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. २ चुहानछापका आगलागी पीडितलाई राहत सहयोग गर्न पुगेका खतिवडाले नागरिक विपद् झेलेर विचल्लीमा पर्दा पनि सरकारले नदेखेकाे भन्दै सरकारका...

अग्नि पीडितलाई सांसद गुरुङको साथ : गाँस देखि बास सम्मको सहयोग

अग्नि पीडितलाई सांसद गुरुङको साथ : गाँस देखि बास सम्मको सहयोग
ओखलढुंगा- ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले आफ्नो निर्वाचन क्षेत्रका आगलागी पीडितलाई सहयोग गरेका छन् । प्रदेशसभा क का सांसद गुरुङले जिल्लाको सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई गाँस देखि बास समेत सहयोग गरेका हुन् । राहत सामाग्री बोकेर प्रभावित क्ष...