ओखलढुंगाका पाँच स्थानिय तह अति दुर्गमको सूचिमा

ओखलढुंगाका पाँच स्थानिय तह अति दुर्गमको सूचिमा
ओखलढुंगा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा ओखलढुंगाका पाँच स्थानीय तह ‘क’ बर्गमा अर्थात् अति दुर्गमको सूचीमा परेका छन् । एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानिय तह रहेको जिल्लाको पाँच ओटा स्थानिय तह अति दुर्गमको सूचिमा परेका हुन् । खिजिदेम्बा, ल...

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 
एसबी जेरो- ओखलढुंगा भुवन श्रेष्ठ- मानेभञ्ज्याङ ओखलढुंगा-  मादक पदार्थको अव्यवस्थित विज्ञापनले नगर तथा गाउँको सौन्दर्य माथि प्रहार गरेको छ । जिल्लाको बजार क्षेत्रको मौलिक पहिचान लाई मादक पदार्थको विज्ञापनका लागि राखिएको होडिङ्ग बोर्डहरुले ओझेलमा पारेका छन् । मदिराको विज्ञापनले ...

ओखलढुंगामा कांग्रेस पहिलो पार्टी बनाउने नेताहरुको उद्घोष

ओखलढुंगामा कांग्रेस पहिलो पार्टी बनाउने नेताहरुको उद्घोष
ओखलढुंगा- ओखलढुंगा कांग्रेसका नेताहरुले जिल्लामा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार बेतिनीमा आयोजित कार्यक्रममा जिल्ला स्तरीय नेताहरुले यस्तो उद्घोष गरेका हुन् । केन्द्रिय सदस्य बलबहादुर केशीको प्रमुख आतिथ्यत...

ल्होसारमा सांसद अम्बिर गुरुङले भने-बहुजात र बहुसंस्कार नै नेपालको पहिचान हाे

ल्होसारमा सांसद अम्बिर गुरुङले भने-बहुजात र बहुसंस्कार नै नेपालको पहिचान हाे
ओखलढुंगा- ओखलढुंगाका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आईतबार ‘ल्होसार’ पर्व मनाएका छन् । जिल्लाको रुम्जाटार, सल्लेरी, रावादोलु, भुसिंगा लगायत क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर ‘ल्होसार’ मनाएका हुन् । धार्मीक परम्परा अनुसार पर्व मनाईएको सि...

व्याकुल माईला लाई पितृशोक

व्याकुल माईला लाई पितृशोक
ओखलढुंगा । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माईला) लाई पितृशोक परेको छ । ‘व्याकुल माइला’ का बुवा समाजसेवी तथा भुपु शिक्षक मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुंंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानि आफ्नै निवासमा बिहिबार राति निधन भएको हो । उनी केही वर्षदेखि मष...

भिजन आईडलकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक

भिजन आईडलकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक
ओखलढुंगा–भिजन आईडल ओखलढुंगाकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक भएको छ । खोटाङको दिर्पुङ चुईचुम्मा गाउँपालिकाकी राईको पहिलो गीत ‘तिमीले छाडी जादा मेरो के हालत हुन्छ’ बोलको गीत युट्युवमा सार्वजनिक भएको हो । गितमा प्रमोद श्रेष्ठको शब्द र भक्त बिश्वकर्माले संगीत भरेका छ...

ओखलढुंगामा ४० वटा नयाँ भवन बन्ने

ओखलढुंगामा ४० वटा नयाँ भवन बन्ने
ओखलढुंगा- ओखलढुंगामा ४० वटा सुविधा सम्पन्न भवन बनाईने भएको छ । १ नम्बर प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत जिल्लाका सबै स्थानीय तहमा गरेर ४० वटा भवन निर्माण गर्ने भएको हो । प्रत्येक स्थानीय तहमा पाँच वटाका दरले जिल्लामा ४० वटा भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोज...

रावादाेलुमा घुम्ती शिविर : छ सय नागरिकलाई सेवा

रावादाेलुमा घुम्ती शिविर : छ सय नागरिकलाई सेवा
ओखलढुंगा- ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा सञ्चालन भएको घुम्ती शिविरमा करिब ६ सय नागरिकले सेवा लिएका छन् । दुर्गमगाउँका सर्वसाधारणलाई गाउँघरमै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर मार्फत स्थानीयले सेवा लिएका हुन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा २ दिन सञ्चालन भ...

रेडक्रस सरकारकाे सहयाेगी संस्था हाे : अध्यक्ष थापा

रेडक्रस सरकारकाे सहयाेगी संस्था हाे : अध्यक्ष थापा
ओखलढुंगा- नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय अध्यक्ष संजीव थापाले रेडक्रस सरकारको सहयोगी संस्थाका रुपमा रहेर काम गर्ने बताएका छन् । रेडक्रस ओखलढुंगा शाखाको भवन शिल्यान्यास गर्न जिल्ला आएका अध्यक्ष थापाले स्थानीय, प्रदेश र केन्द्र सरकारको भरपर्दो सहयोगीको रुपमा रहेर जनसेवामा लाग्ने...

प्राप्चा र यसममा प्रहरी पाेष्ट राखियाे

प्राप्चा र यसममा प्रहरी पाेष्ट राखियाे
ओखलढुंगा- ओखलढुंगाका दुई गाउँपालिकाको केन्द्रमा सुरक्षाको प्रबन्ध मिलाईएको छ । जिल्लाको मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र लिखु गाउँपालिकाकोे केन्द्र यसममा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । संघियतापछि गाउँ गाउँमा स्थानीय सरकार गठन भएपछि जिल्लामा सुरक्षाको जोखिम बढेको...