सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ

सभ्य भएर होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ
अाेखलढुंगा- अाज  रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा मनाइँदै छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसहरूले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखबिरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्...

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार पर्व मनाईएको छ । बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड २१४५ औं सा फो ख्यि लो ग्याल्पो ल्होसार फलाटे बजारमा बृहत कार्यक्रमका बिच भब्यताका साथ मनाईएको हो । लोसारको अवसरमा ३ दिन सम्म खिजिदेम्बमा विभिन्न कार्यक्रमहरु...

खिजीकातीकाे भलिवल रावादाेलुले जित्याे

खिजीकातीकाे भलिवल रावादाेलुले जित्याे
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीमा भएको प्रथम मा.वि. स्तरिय भलिबल प्रतियोगिता हिमगंगा मा.वि रावादोलुले जितेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कुण्डली मा.वि.को आयोजना तथा समाबेशी बाल क्लबको प्रायोजनमा भएको प्रतियोगितामा हिमगंगा मा.वि. प्रथम भएको हो । ...

पेम्बा पात्लेमा सम्मानित

पेम्बा पात्लेमा सम्मानित
ओखलढुंगा- प्रथम एकल सगरमाथा आरोही पेम्बा शेर्पा पात्लेमा सम्मानित हुनुभएको छ । शेर्पाहरुको महानपर्व २१४५ औं (कुकुर वर्ष) लोसार (नयाँ वर्ष) को अवसरमा जन्मभूमि पात्लेमा पेम्बा सम्मानित हुनुभएको हो । पात्लेको विकास र आदिवासी जनजाती समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्...

ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको अनौठो बच्चा जन्मियो

ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको अनौठो बच्चा जन्मियो
ओखलढुंगा- ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ ...

ओखलढुंगा फोनिजको अध्यक्षमा कुम्भराज निर्वाचित

ओखलढुंगा फोनिजको अध्यक्षमा कुम्भराज निर्वाचित
ओखलढुंगा-आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई निर्वाचित भएका छन् । विहिबार ओखलढुङ्गामा भएका फोनिजको ऐतिहासिक प्रथम जिल्ला अधिबेशनले राईलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको हो । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठनक...

सेना दिवसमा रत्तदान

सेना दिवसमा रत्तदान
ओखलढुंगा-ओखलढुङ्गामा पनि नेपाली सेनाले विविध कार्यक्रमका साथ सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा ओखलढुङ्गाको शमसेर दल गणले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुसँगको संयोजनमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गणका ३४ स...

चिशंखुगढीमा सडक मापदण्ड निर्धारण

चिशंखुगढीमा सडक मापदण्ड निर्धारण
ओखलढुंगा -ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले सडक मापदण्ड निर्धारण गरेको छ । पालिका भित्रको सडकलाई स्तरीय र व्यवस्थीत बनाउन मापदण्ड निर्धारण गरिएको हो । चिशंखुगढी गाउँपालिका बाट अन्य पालिका जोड्ने सबै क्षेत्रीय सडक ११ मिटर र पालिकाका भित्रका ग्रामिण सडक ६ मिटरको बनाउने मापदण्ड बनाई...

सुनकोशीका जनप्रतिनिधिको सकृयता

सुनकोशीका जनप्रतिनिधिको सकृयता
ओखलढुंगा-ओखलढुंगाको सुनकोशी गाउँपालिकाका दुइ वटा वडाले कर संकलन र सेवा प्रवाह साथसाथै अभियान चलाएका छन् । वडा नं. ९ र ५ वडाका वडा अध्यक्षहरुले नागरिकलाई कर तिर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान चलाएका छन् । वडा नं. ९ मा तीन स्थानमा कर संकलन घुम्ती शिविर नै संचालन गरिएको छ । वड...

रेजिना सिलवाल बनिन् ‘भिजन डान्सिङ्ग स्टार’

रेजिना सिलवाल बनिन् ‘भिजन डान्सिङ्ग स्टार’
ओखलढुंगा-रेजिना सिलवाल ‘भिजन डान्सिङ्ग स्टार’ बनेकी छन् । भिजन एफएम ओखलढुंगाले आयोजना गरेको ‘भिजन डान्सिङ्ग स्टारः सिजन २’ को उपाधि सिलवालले जितेकी हुन् । गाउँ गाउँमा भएको पहिलो चरणको अडिसनमा सहभागि ८८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिलवाल प्रथम भएकि हुन् । ८८ जना सहभागि मध्ये पह...