सिद्धिचरणमा सृजनशिल शाखा !

सिद्धिचरणमा सृजनशिल शाखा !
ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा सृजनशिल शाखाको स्थापना भएको छ । नगरपालिका तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालयले प्रदान गर्ने सेवाका किसिम र प्रवाहबारे जानकारी दिने उद्देश्यले सृजनशिल शाखाको स्थापना गरिएको हो । सृजनशिल शाखामा विभिन्न प्रकारका पुस्तक पढ्न र ईन्टरनेट चलाउन ...

ट्याक्टरले बारी जोत्न थालेपछि स्थानीय दंग

ट्याक्टरले बारी जोत्न थालेपछि स्थानीय दंग
ओखलढुंगा- ओखलढुंगाको मानेभञ्याङ्गका माम्फे मगर हलि (खेतबारी जोत्ने) को काम गर्छन् । उनि अहिले ६२ वर्षका भए । आफ्नो उमेरको करिब १२ वर्ष देखि यो काम थालेको बताउने उनि अहिले पनि त्यो गाउँका निकै विश्वासीला हलिमा गनिन्छन् । चार दशक भन्दा लामो समय हलिको काम गर्दै आएका माम्फे गाउँमा ट्...

ओखलढुंगा संरक्षण गर्न लगार्इएको गाह्रोको डिजाइनर को थिए ?

ओखलढुंगा संरक्षण  गर्न लगार्इएको गाह्रोको डिजाइनर को थिए ?
तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैशवकाल बित्यो हाँस्यो खेल्यो वन–कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा ! यी युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको मेरो प्यारो ओखलढुंगा शीर्षक कविताका केहि हरफ हुन् । कवितामा युगकवि श्रेष्ठले ओखलढुंगाको सौन्दर्यताको वर...

पुरुष पलायन,महिला चलायमान

पुरुष पलायन,महिला चलायमान
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा ४ कातीगाउँकी कविता सार्कीका श्रीमान बिख्रबहादुर सार्की सात वर्षदेखि कतारमा काम गर्दैछन् । श्रीमानले सामान्य घरखर्च पठाए पनि बालबच्चा हुर्काउने र पढाउने देखि घर व्यवहार सम्हाल्ने र सामाजिक दायित्व निर्वाह गर्ने काम कविता गर्छिन् । उनी भन्छिन् ‘नानी...

ओखलढुंगामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडाअध्यक्ष पक्राउ

ओखलढुंगामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडाअध्यक्ष पक्राउ
ओखलढुंगा- दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन् । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयले उजुरी ...

सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल

सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल
ओखलढुंगा- ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माणको काम तिव्र बनाउने सहमति भएको छ । ओखलढुंगाका सांसद यज्ञराज सुनुवारको पहलमा काठमाडौंमा बसेको सम्बन्धित पक्षसँगको छलफलमा आगामी १ वर्ष भित्रै निर्माण सम्पन्न गरिसक्ने गरि काम अघि बढाउन...

ठेकेदार फरार : सक्नुपर्ने बेलामा पनि मोलुङ पुल निर्माणकाे काम सुरु नै भएन

ठेकेदार फरार : सक्नुपर्ने बेलामा पनि मोलुङ पुल निर्माणकाे काम सुरु नै भएन
ओखलढुंगाको मोलुङ र सुनकोशी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको ५ वर्षमा पनि निर्माण हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको ठेक्का ५ वर्षमा पनि निर्माण हुन नसकेको हो । ठेक्का लागेको ४ वर्षपछि गएको वर्ष तत्कालीन प्रमूख जिल्ला अधिकारी फडिन्द्र दा...

महिला शसक्तीकरणका लागि मिडियाको भूमिका महत्वपूर्ण : सरोकारवाला

महिला शसक्तीकरणका लागि मिडियाको भूमिका महत्वपूर्ण : सरोकारवाला
ओखलढुंगा- १०८ औँ अन्तराष्ट्रिय नारी दिवस विहिबार ओखलढुंगा सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो । महिला अधिकार आन्दोलनको रुप...

पत्रकार लिला श्रेष्ठको उपचारमा सहयोग गर्न महासंघको अपिल

पत्रकार लिला श्रेष्ठको उपचारमा सहयोग गर्न महासंघको अपिल
ओखलढुंगा- रेडियोकर्मी तथा लोक गायक लिला श्रेष्ठको उपचारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ । लामो समय ओखलढुंगामा पत्रकारिता गरेर अहिले रेडियो काठमाडौंमा कार्यरत रेडियोकर्मी श्रेष्ठ लामो समयदेखी हाड जोर्नी तथा नशासम...

नसिबलालकाे नसिब !

नसिबलालकाे नसिब !
ओखलढुंगा- मानेभञ्ज्याङ्ग गाउँपालीका– ५ आँरुबोटका धनसिंह मगर (५४) । उनको वास्ताबिक नाम नसिबलाल मगर हो । उनि अहिले हर्कपुर – ओखलढुंगा सडकमा हेरालुको काम गर्छन् । मानेभञ्ज्याङ्ग बजार देखी जेरुङ्ग गाउँ सम्मको तिन किलो मिटर सडकको नालि सफा गर्ने, खाल्डो पुर्ने, ढुंगा, पहिरो पन्छाउने उन...