विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न
ओखलढुंगा- ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण विकास मञ्च फोर्ड नेपालको व्यवस्थापन तथा भिजन एफएमको सहजिकरणमा शनिवार रानीवनमा अन्तरक्रिया गरिएको हो । ग्रामिण विकास मञ्च फोर्ड नेपालका अध्...

मानबहादुरलाई भिमबहादुरको सहयोग

मानबहादुरलाई भिमबहादुरको सहयोग
ओखलढुंगा- ओखलढुंगाको रानीवनका मानबहादुर वोगटीलाई फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले सहयोग गर्नुभएको छ । समाजसेवी कार्कीले शारीरिक अपाङ्गता भएका वोगटीलाई चामल,दाल,नुन,तेल,कपि कलम लगाएत सहयोग गर्नुभएको हो । ६४ वर्षिय वोगटीले १८ महिनाको उमेरमा दुवै आँखा गुमाएका थिए । बाल्यकाल...

सद्भाव दर्शाउँदै धुमधामका साथ बुद्ध जयन्ती मनाईयो

सद्भाव दर्शाउँदै धुमधामका साथ बुद्ध जयन्ती मनाईयो
ओखलढुंगा- ओखलढुंगाका बौद्धमार्गी समुदायले बुधबार भगवान गौतम बुद्धप्रति आस्था प्रकट गरी २५ सय ६१औँ बुद्ध जयन्ती पर्व मनाएका छन् । बैशाख शुक्ल पूर्णिमाको दिन बुधबार सुनकोशी गाउँपालिकाको मुलखर्क सहितका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरेर धुमधामका साथ बुद्ध जयन्ती पर्व मनाएका...

सुनकोशीमा डुबेर एक बालक बेपत्ता

सुनकोशीमा डुबेर एक बालक बेपत्ता
ओखलढुंगा- सुनकोशी नदीमा डुबेर आज एक बालक बेपत्ता भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुका मुन्द्रे तामाङका अन्दाजी १४ वर्षीय छोरा चन्द्र बहादुर तामाङ बेपत्ता भएका हुन् । सुनकोशी मावी बलखुमा कक्षा ९ मा अध्ययनरत तामाङ दिउँसो १ बजेपछि साथीहरुसँग सुनकोशीमा गएर पौडी खेल्नेक्र...
भिजन नेपाल ओखलढुंगाले भिजन एफएम र भिजन पत्रिका प्रसारण तथा प्रकाशन गरिरहेको छ । भिजन एफएम ९०.५ मेगाहर्ज भिजन नेपाल ओखलढुंगा साप्ताहिक कार्यलय सम्पर्क नंबर ०३७५२०२४५ visionfmokd@gmail.com visionnepalweekly@gmail.com सिद्धिचरण नगरपालिका १२ ओखलढुंगा  

ओखलढुंगामा पुननिर्माणको गति सुस्त

ओखलढुंगामा पुननिर्माणको गति सुस्त
ओखलढुंगा- भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको थियो । तर ओखलढ...

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी पुरा भएको छ । बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा भएको हो । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल...

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग
      ओखलढुंगा- नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि भिजन नेपाल ओखलढुंगाले आर्थिक सहयोग उपलब्ध गराएको छ । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने र सहसचिव दिपा नेपाल (न्यौपाने)को जन्मदिनको अवसर पारेर एक कार्यक्रमका बिच महासंघको भवन निर्माणका लाग...

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी...

भिजन एफएम ९०.५ मेघाहर्ज,ओखलढुंगा

भिजन एफएम ९०.५ मेघाहर्ज,ओखलढुंगा
भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब  ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा सहित तराईका जि...