वडा अध्यक्ष तामाङले दिए हजार किशाेरीलाई सेनिटरी प्याड !

वडा अध्यक्ष तामाङले दिए हजार किशाेरीलाई सेनिटरी प्याड !
ओखलढुंगा-  महिनावारी भएको समयमा विद्यालय नआउने छात्रालाई मध्येनजर गर्दै ओखलढुंगाको मूलखर्क स्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ । सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले चौतारा माविका छात्रालाई १ हजार थान प्याड वितरण गरेका हुन् । ...

सुनकोशी नदि किनारमा शव भेटियो

सुनकोशी नदि किनारमा शव भेटियो
ओखलढुंगा- रामेछापकी रेणुका श्रेष्ठको शव सुनकोशी नदि किनारमा भेटिएको छ । गत जेठ ३१ गते घरबाट हिँडेकी रेणुका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेल स्थित सुनकोशी नदि किनारमा मृत अवस्थामा भेटिएकी हुन् । रामेछाप जिल्ला रामेछाप नगरपालिका ७ कि रेणुका श्रेष्ठको शव फेला परेको ओखलढ...

स्थानीय तहले शिक्षकभर्ती गर्न मिल्दैन : मन्त्री पोखरेल

स्थानीय तहले शिक्षकभर्ती गर्न मिल्दैन : मन्त्री पोखरेल
ओखलढुंगा-  स्थानीय तहले जथाभावी शिक्षक नियुक्ती गर्न नमिल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन् । ओखलढुंगामा स्कूल अफ हेल्थ साईन्सको अनुगमन गर्दै मन्त्री पोखरेलले शिक्षक नियुक्ती गर्ने अधिकार शिक्षक सेवा आयोगसँग मात्रै भएको बताएका हुन् । मन्त्र...

पर्यटन प्रवद्र्धनमा राष्ट्रपतिकाे जोड

पर्यटन प्रवद्र्धनमा राष्ट्रपतिकाे जोड
ओखलढुंगा - मुलुकको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थल ओखलढुंगामा श्रेष्ठको पूर्णकद्को शालिक अनावरण तथा स्रष्टा पार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन प्रवद्र्धन नै समृद्धिको प्...

काे हुन् युगकवि सिद्धिचरण ? कसरी हुँदैछ उनकाे याेगदानकाे सम्मान ?

काे हुन् युगकवि सिद्धिचरण ? कसरी हुँदैछ उनकाे याेगदानकाे सम्मान ?
तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा ! माथिका हरफहरु कवि सिद्धिचरण श्रेष्ठको ओखलढुंगा कविताको केही अंश हुन् । नेपाली साहित्यमा दरिलो स्थान बनाउन सफल कवि सिद्धिचरण श्रेष्ठ लाई ‘युगकवि’को...

सिद्धिचरणको जन्मजयन्ती मनाउन राष्ट्रपति ओखलढुंगा आउँदै

सिद्धिचरणको जन्मजयन्ती मनाउन राष्ट्रपति ओखलढुंगा आउँदै
ओखलढुंगा- युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी ओखलढुंगा आउने भएकी छन् । युगकवि श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीका अवसरमा शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न राष्ट्रपति भण्डारी विहिबार ओखलढुंगा आउने कार्यक्रम तय भएको हो । राष्ट्रपति भण्...

सांसद गुरुङद्धारा पसलडाँडा–मान्द्रेदोभान सडक उद्घाटन

सांसद गुरुङद्धारा पसलडाँडा–मान्द्रेदोभान सडक उद्घाटन
ओखलढुंगा- ओखलढुंगाको कुन्तादेवी स्थित पसलडाँडा–मान्द्रेदोभान सडक उद्घाटन गरिएको छ । प्रदेश सांसद अम्बिरबाबु गुरुङले आईतबार एक भव्य कार्यक्रमका बीच उक्त सडक उद्घाटन गरेका हुन् । सांसद गुरुङको संसद विकास कोषको २० लाख बजेटबाट खनिएको सडकले कुन्तादेवीको केन्द्रबाट मान्द्रे दोभान ...

ओखलढुंगा नेकपाको नेतृत्वमा दुई मोहन

ओखलढुंगा नेकपाको नेतृत्वमा दुई मोहन
ओखलढुंगा-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाको अध्यक्षमा मोहन खड्का र सचिवमा मोहन श्रेष्ठ चयन  भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला नेतृत्वको नाम घोषणा गरेको हो । ओखलढुंगा जिल्लाको अध्यक्ष र सचिवमा पूर्व एम...

४ सय ५० जनाको निःशुल्क दन्त उपचार

४ सय ५० जनाको निःशुल्क  दन्त उपचार
ओखलढुंगा–जिल्लाको खिजीदेम्बा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क दाँत परिक्षण शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् । तीन दिन सम्म सन्चालन गरिएको निःशुल्क दन्त परिक्षण शिविरमा चार सय ५० जनाले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा दाँत परिक्षण, दाँत निकाल्ने तथा परामर्श र साधरण स्व...

दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सम्पन्न

दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सम्पन्न
ओखलढुंगा–ओखलढुंगामा दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव सकिएको छ । ‘दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मुल नाराका आयोजित पर्यटन महोत्सव सम्पन्न भएको हो । यहि चैत २२ र २३ गते ओखलढुंगा जिल्लाकै अग्लो डाँडा थोलेदेम्बाको विकास र पर्यटन...