ओखलढुंगाका सराेकारवालाकाे भ्रष्टाचार नगर्ने प्रतिवद्धता

ओखलढुंगाका सराेकारवालाकाे भ्रष्टाचार नगर्ने प्रतिवद्धता
ओखलढुंगा- ओखलढुंगाका जनप्रतिनिधि र सरकारी कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा भएको अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले भष्टाचार नगर्ने प्रतिवद्धता जनाएका हुन् । अन्तरक्रियामा जिल्लाको विकास र रुपान्तरण...

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण 

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण 
ओखलढुंगा- ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो । गाउँपालिकाको केन्द्र यससमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट  बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेल...

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम

अाेखलढुंगा : ८ स्थानीय तह ८ महिना ८ काम
ओखलढुंगा- ओखलढुंगाका स्थानीय सरकारका प्रमुखहरुले चुनौतीका बिच पनि समृद्धिको अभियान चलाईरहेको दावी गरेका छन् । भिजन समाचारसँग कुरागर्दै जिल्लाका १ नगरपालिका सहित सातवटै गाउँपालिकाका प्रमुखहरुले चुनौतीका बिच पनि आ आफ्नो क्षेत्रमा विकास र रुपान्तणका कामहरु गरिरहेको दावी गरेका हुन् ।...

फेरियाे साेक्माटार

फेरियाे साेक्माटार
ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारलाई यो वर्षको खडेरीले निकै सतायो । खडेरीकै कारण वर्षे बाली राम्रो भएन । हिउँदेको आशा गरेका किसानहरु खडेरिकै कारण निराश बन्न पुगे । लामो समय सम्मको खेडेरीको मार खेपेको सोक्माटारको मुहार अहिले फेरीएको छ । ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिक...

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान

सफा र स्वच्छ नगर निर्माणमा जुट्न सिद्धिचरणका मेयरको आवहृान
ओखलढुंगा- सिद्धिचरण नगरपालिकालाई सफा र स्वच्छ बनाउने अभियानमा जुट्न नगर प्रमुख मोहन कुमार श्रेष्ठले आवहन गरेका छन् । जिल्लाका उद्योगी,व्यवसायीलाई विहिबार कार्यालयमै बोलाएर प्रमुख श्रेष्ठले नगरको सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन् । नगर कार्यपालिकाको कार्यालयमा उद्योग वाणिज्य ...

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ
ओखलढुंगा- ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण...

ट्याक्टरले बारी जोत्न थालेपछि स्थानीय दंग

ट्याक्टरले बारी जोत्न थालेपछि स्थानीय दंग
ओखलढुंगा- ओखलढुंगाको मानेभञ्याङ्गका माम्फे मगर हलि (खेतबारी जोत्ने) को काम गर्छन् । उनि अहिले ६२ वर्षका भए । आफ्नो उमेरको करिब १२ वर्ष देखि यो काम थालेको बताउने उनि अहिले पनि त्यो गाउँका निकै विश्वासीला हलिमा गनिन्छन् । चार दशक भन्दा लामो समय हलिको काम गर्दै आएका माम्फे गाउँमा ट्...

ओखलढुंगा संरक्षण गर्न लगार्इएको गाह्रोको डिजाइनर को थिए ?

ओखलढुंगा संरक्षण  गर्न लगार्इएको गाह्रोको डिजाइनर को थिए ?
तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैशवकाल बित्यो हाँस्यो खेल्यो वन–कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा ! यी युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको मेरो प्यारो ओखलढुंगा शीर्षक कविताका केहि हरफ हुन् । कवितामा युगकवि श्रेष्ठले ओखलढुंगाको सौन्दर्यताको वर...

पुरुष पलायन,महिला चलायमान

पुरुष पलायन,महिला चलायमान
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा ४ कातीगाउँकी कविता सार्कीका श्रीमान बिख्रबहादुर सार्की सात वर्षदेखि कतारमा काम गर्दैछन् । श्रीमानले सामान्य घरखर्च पठाए पनि बालबच्चा हुर्काउने र पढाउने देखि घर व्यवहार सम्हाल्ने र सामाजिक दायित्व निर्वाह गर्ने काम कविता गर्छिन् । उनी भन्छिन् ‘नानी...

ओखलढुंगामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडाअध्यक्ष पक्राउ

ओखलढुंगामा मदिरा सेवन गरेर होहल्ला गर्ने वडाअध्यक्ष पक्राउ
ओखलढुंगा- दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन् । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयले उजुरी ...