टेरेनन् व्यवसायी, जोखिममा यात्रु

टेरेनन् व्यवसायी, जोखिममा यात्रु
ओखलढुंगा- ओखलढुंगाका ग्रामीण क्षेत्रका नागरिकहरुले जोखीमपुर्ण यात्रा गरीरहेका छन् । सदरमुकाम देखी ग्रामीण क्षेत्रमा गुड्ने पिक–अप जिप (डबल, सिंगल क्याप)ले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । सदरमुकाम ओखलढुंगा–रामपुर–प्राप्चा, ओखलढुंगा–रबुवा–खानिभन्ज्यांग, ओखलढुंगा–च्यानाम–...

कमेरोकाे ढिस्कोले पुरिएर ओखलढुंगामा एकको मृत्यू

कमेरोकाे ढिस्कोले पुरिएर ओखलढुंगामा एकको मृत्यू
ओखलढुंगा- कमेरो खन्ने क्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा एक बालकको मृत्यू भएको छ । सुनकोसी गाउँपालिका ३ का १५ वर्षीय नवीन राईको घर सिँगार्नका लागि कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यू भएको हो । आईतबार आज बिहान स्थानीय देउराली पाखामा साथीहरुसँग कमेरो खन्न गएका राईको ढि...

पोकली झरना अंकित हुलाक टिकट प्रचलनमा आयो

पोकली झरना अंकित हुलाक टिकट प्रचलनमा आयो
ओखलढुंगा- पोकली झरना अंकित हुलाक टिकट प्रचलनमा आएको छ । ओखलढुंगाको पश्चिमी क्षेत्र स्थित लिखु गाउँपालिकामा पर्ने देशकै दोस्रो ठूलो पोकली झरना अंकित हुलाक टिकट प्रचलनमा आएको हो । पोकली झरना अंकित हुलाक टिकटको मूल्य १ रुपैयाँ तोकिएको छ । उक्त हुलाक टिकट आज आइतबार देखि बिक्री थालिएक...

दशैं मनाउन घर फर्केका यात्रु ओखलढुंगामा अलपत्र

दशैं मनाउन घर फर्केका यात्रु ओखलढुंगामा अलपत्र
ओखलढुंगा- शनिवार साँझ झमक्क परेको थियो । घडिमा करिब ८ बजेको थियो । ओखलढुंगा सदरमुकामका तीन मुख्य स्थान गोरुमारे,रमाईलोडाँडा र जिसस चोकमा मानिसहरुको निकै भिड देखिन्थ्यो । त्यो भिड कुनै रमाईलोका लागि जमघट भएकाहरुको होईन,दशैं मनाउन घर फर्किनेहरुको भिड हो । भिडभाड गरेर हातमा झोला च्य...

ओखलढुंगामा प्लाष्टिक कप प्रयोगकर्ताहरु बढे

ओखलढुंगामा प्लाष्टिक कप प्रयोगकर्ताहरु बढे
ओखलढुंगा- ओखलढुंगामा प्लाष्टिकको कप प्रयोगकर्ताहरु बढेका छन् । चिया र तातोपानी पिउनका लागि बजारमा सस्तोमा पाईने सेतो प्लाष्टिकका कप प्रयोग गर्नेहरु बढेका हुन् । जिल्लाका विभिन्न स्थानमा हुने औपचारिक कार्यक्रम र विवाह,ब्रतबन्द सहितका समारोहमा पनि स्थानीयले प्लाष्टिकको कप नै प्रयोग...

‘प्रहरी हाम्रो टोलमा’ अभियान ओखलढुंगामा सुरु

‘प्रहरी हाम्रो टोलमा’ अभियान ओखलढुंगामा सुरु
ओखलढुंगा- ओखलढुंगामा प्रहरी हाम्रो टोलमा अभियान सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको हो । गृहमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको प्रशासन सुधार निर्देशिका अनुसार देशैभर यो अभियान शुक्र...

भिजनकर्मी सिर्जनाको अभिनयमा रहेको दशैं गितको भिडियो सार्वजनिक

भिजनकर्मी सिर्जनाको अभिनयमा रहेको दशैं गितको भिडियो सार्वजनिक
ओखलढुंगा- हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलि...

अाेखलढु‌ंगामा नयाँ नाेट साट्नेकाे भिड बढ्याे

अाेखलढु‌ंगामा नयाँ नाेट साट्नेकाे भिड बढ्याे
ओखलढुंगा- ओखलढुंगामा दशैंका लागि नयाँ पैसा साट्नेको भिड बढेको छ । सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैङ्क शाखा ओखलढुंगामा नयाँ पैसा साट्नेको भिड बढेको हो । केही दिन यता सेवाग्राहिको चाप बुधबार ह्वात्तै बढेको शाखा प्रबन्धक सुमन आचार्यले बताउनुभयो । शिक्षक तलब,पेन्सन र सामाजिक सुरक...

ओखलढुंगाको च्यानममा भिरबाट लडेर एक महिलाको मृत्यू

ओखलढुंगाको च्यानममा भिरबाट लडेर एक महिलाको मृत्यू
ओखलढुंगा- ओखलढुंगामा भिरबाट लडेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ च्यानमकी दुर्गा कुमारी नेपालीको आज घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यू भएको हो । सुनकोशी गाउँपालिका ७ र ८ को सिमानामा पर्ने चप्लेटी भिरबाट लडेर घटना स्थलमै उनको ज्यान गएको स्थानीय कृष्ण श...

हराएका काफ्ले साता पछि सम्पर्कमा आए

हराएका काफ्ले साता पछि सम्पर्कमा आए
अाेखलढु‌ंगा- एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत भदौ २६ गते बिहान घरैबाट बेपत्ता भएका ५१ बर्षिय काफ्ले आज बिहान १० बजे सम्पर्कमा आएका हुन् । आफु सिन्धुलीको खुर्कोटमा सकुसल रहेको र केही दिनमा घरआउने भनेर काफ्लेले फोन...