चम्पादेवी विवाद राजनितिकरण : कांग्रेसको संरक्षण, नेकपाको विरोध

चम्पादेवी विवाद राजनितिकरण : कांग्रेसको संरक्षण, नेकपाको विरोध
ओखलढुंगा- ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको विवाद दलहरुले राजनितिकरण गरेका छन् । गाउँपालिका अध्यक्षले ऐन विपरित काम गरेको भन्दै वडा अध्यक्ष सहितका स्थानीयले उठाएको मुद्दा दलहरुले राजनितिकरण गरेका हुन् । नेकपाबाट निर्वाचित जनप्रतिनिधि र नेकपाका स्थानीय नेताले गाउँपालिका अध्यक्ष र...

विद्यालयका छात्रालाई सेनेटरी प्याड

विद्यालयका छात्रालाई सेनेटरी प्याड
ओखलढुंगा–मोलुङ्ग गाउँपालिका–१ को सरस्वती मावि बुङनामका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराईएको छ । वडा अध्यक्ष प्रदिप बानीयाँको सहयोगमा छात्राहरुलाई महिनावारीको समयमा आवश्यक सेनेटरी प्याड विद्यालयमै ब्यवस्था गरिएको हो । वडा अध्यक्ष बानियाँले आफ्नो बैठक भत्ता बापतको १५ हजार रुपै...

ओखलढुंगाका पाँच स्थानिय तह अति दुर्गमको सूचिमा

ओखलढुंगाका पाँच स्थानिय तह अति दुर्गमको सूचिमा
ओखलढुंगा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा ओखलढुंगाका पाँच स्थानीय तह ‘क’ बर्गमा अर्थात् अति दुर्गमको सूचीमा परेका छन् । एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानिय तह रहेको जिल्लाको पाँच ओटा स्थानिय तह अति दुर्गमको सूचिमा परेका हुन् । खिजिदेम्बा, ल...

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 
एसबी जेरो- ओखलढुंगा भुवन श्रेष्ठ- मानेभञ्ज्याङ ओखलढुंगा-  मादक पदार्थको अव्यवस्थित विज्ञापनले नगर तथा गाउँको सौन्दर्य माथि प्रहार गरेको छ । जिल्लाको बजार क्षेत्रको मौलिक पहिचान लाई मादक पदार्थको विज्ञापनका लागि राखिएको होडिङ्ग बोर्डहरुले ओझेलमा पारेका छन् । मदिराको विज्ञापनले ...

ओखलढुंगामा कांग्रेस पहिलो पार्टी बनाउने नेताहरुको उद्घोष

ओखलढुंगामा कांग्रेस पहिलो पार्टी बनाउने नेताहरुको उद्घोष
ओखलढुंगा- ओखलढुंगा कांग्रेसका नेताहरुले जिल्लामा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार बेतिनीमा आयोजित कार्यक्रममा जिल्ला स्तरीय नेताहरुले यस्तो उद्घोष गरेका हुन् । केन्द्रिय सदस्य बलबहादुर केशीको प्रमुख आतिथ्यत...

ल्होसारमा सांसद अम्बिर गुरुङले भने-बहुजात र बहुसंस्कार नै नेपालको पहिचान हाे

ल्होसारमा सांसद अम्बिर गुरुङले भने-बहुजात र बहुसंस्कार नै नेपालको पहिचान हाे
ओखलढुंगा- ओखलढुंगाका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आईतबार ‘ल्होसार’ पर्व मनाएका छन् । जिल्लाको रुम्जाटार, सल्लेरी, रावादोलु, भुसिंगा लगायत क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रम गरेर ‘ल्होसार’ मनाएका हुन् । धार्मीक परम्परा अनुसार पर्व मनाईएको सि...

व्याकुल माईला लाई पितृशोक

व्याकुल माईला लाई पितृशोक
ओखलढुंगा । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माईला) लाई पितृशोक परेको छ । ‘व्याकुल माइला’ का बुवा समाजसेवी तथा भुपु शिक्षक मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुंंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानि आफ्नै निवासमा बिहिबार राति निधन भएको हो । उनी केही वर्षदेखि मष...

पीडितलाई पिडै पिडा ! पिडकलाई हाईसन्चो ।

पीडितलाई पिडै पिडा ! पिडकलाई हाईसन्चो ।
हिंसामा परेपछि महिलाले नै घर परिवार त्याग्नुपर्ने हाम्रो सामाजिक अवस्था छ । अझ यौनजन्य हिंसामा परेका बालिकाहरूले त आजीवन परिवारको साथ छोड्नुपर्ने अवस्था छ । अपराध गर्ने पीडकले कानूनी सजाय भोगे पनि पीडित महिलाहरू त्यो भन्दा ठूलो सामाजिक बहिस्कार भोग्न बाध्य छन् । –एसबी जेरो ओखलढ...

भिजन आईडलकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक

भिजन आईडलकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक
ओखलढुंगा–भिजन आईडल ओखलढुंगाकी फस्ट रनरअप प्रवृत्ति राईको पहिलो गीत सार्वजनिक भएको छ । खोटाङको दिर्पुङ चुईचुम्मा गाउँपालिकाकी राईको पहिलो गीत ‘तिमीले छाडी जादा मेरो के हालत हुन्छ’ बोलको गीत युट्युवमा सार्वजनिक भएको हो । गितमा प्रमोद श्रेष्ठको शब्द र भक्त बिश्वकर्माले संगीत भरेका छ...

ओखलढुंगामा ४० वटा नयाँ भवन बन्ने

ओखलढुंगामा ४० वटा नयाँ भवन बन्ने
ओखलढुंगा- ओखलढुंगामा ४० वटा सुविधा सम्पन्न भवन बनाईने भएको छ । १ नम्बर प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत जिल्लाका सबै स्थानीय तहमा गरेर ४० वटा भवन निर्माण गर्ने भएको हो । प्रत्येक स्थानीय तहमा पाँच वटाका दरले जिल्लामा ४० वटा भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोज...