भिजन एफएमको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराईयो

भिजन एफएमको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराईयो
ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । भिजन नेपाल ओखलढुंगाले जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा ...

प्रअको असक्षमताका कारण विद्यालय बन्दहुने अवस्थामा

प्रअको असक्षमताका कारण विद्यालय बन्दहुने अवस्थामा
ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका ५ श्रीचौर स्थित श्री जंग आधारभुत विद्यालय बन्दहुने अवस्थामा पुगेको छ । प्रध्यानाध्यापक रामप्रसाद नेपालको असक्षमताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । गत वर्ष सम्म मात्रै पनि कक्षा ८ सम्म पठनपाठन भईरहेको जंग आधारभुत विद्यालय अहिले ...

मानबहादुरलाई भिमबहादुरको सहयोग

मानबहादुरलाई भिमबहादुरको सहयोग
ओखलढुंगा- ओखलढुंगाको रानीवनका मानबहादुर वोगटीलाई फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले सहयोग गर्नुभएको छ । समाजसेवी कार्कीले शारीरिक अपाङ्गता भएका वोगटीलाई चामल,दाल,नुन,तेल,कपि कलम लगाएत सहयोग गर्नुभएको हो । ६४ वर्षिय वोगटीले १८ महिनाको उमेरमा दुवै आँखा गुमाएका थिए । बाल्यकाल...

सुसेली मोलुङ खोलाको बोलको गित बजारमा (भिडियो सहित)

सुसेली मोलुङ खोलाको  बोलको गित बजारमा (भिडियो सहित)
ओखलढुंगा- ओखलढुंगाको विषय वस्तुलाई समेटेर तयार पारिएको सुसेली मोलुङ खोलाको बोलको गित बजारमा आएको छ । ओखलढुंगे युवा देवी प्रसाद खनालले सुसेली मोलुङ खोलाको बोलको गित बजारमा ल्याएका हुन् । मोलुङ खोला किनार,रामपुरा क्याम्पस,ककनी मेला, रुम्जाटारको सुन्तोलाको बखान गर्दै ओखलढुंगा घुम...