शिक्षाको भवनः चार वर्षमा जग मात्र

शिक्षाको भवनः चार वर्षमा जग मात्र
८ जेठ, ओखलढुंगा । चार वर्ष देखी तत्कालिन जिल्ला शिक्षा कार्यलय ओखलढुंगाको भवनको निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले भवनको जगमात्र हालेर चार वर्ष विताएका छन् । १८ महिनामा भवनको निर्माण कार्य सक्ने गरी ठेक्का नं. SSRP/2014/DEO/OKHALDHUNGA. गाल्वा÷पुष्पाञ्जलि जे.भी काठमाण्डौंल...

विपद्को जोखिम घटाउन सचेतना बढाउनुपर्नेमा जोड

विपद्को जोखिम घटाउन सचेतना बढाउनुपर्नेमा जोड
ओखलढुंगा- ओखलढुंगाका सरोकारवालाहरुले विपद्को जोखिम घटाउन चेतना बढाउनुपर्ने बताएका छन् । कोशीस नेपाल सबल कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो भिजन एफएमले मानेभञ्ज्याङ गाउँपालिकाको टोक्सेलमा आयोजना गरेको एक कार्यक्रमका सहभागी बत्ताहरु यस्तो बताएका हुन् । प्राकृतिक भन्दा मानव सिर्जी...

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो

खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार मनाईयो
ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बामा बृहत कार्यक्रम गरि ग्याल्पो लोसार पर्व मनाईएको छ । बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड २१४५ औं सा फो ख्यि लो ग्याल्पो ल्होसार फलाटे बजारमा बृहत कार्यक्रमका बिच भब्यताका साथ मनाईएको हो । लोसारको अवसरमा ३ दिन सम्म खिजिदेम्बमा विभिन्न कार्यक्रमहरु...

रेजिना सिलवाल बनिन् ‘भिजन डान्सिङ्ग स्टार’

रेजिना सिलवाल बनिन् ‘भिजन डान्सिङ्ग स्टार’
ओखलढुंगा-रेजिना सिलवाल ‘भिजन डान्सिङ्ग स्टार’ बनेकी छन् । भिजन एफएम ओखलढुंगाले आयोजना गरेको ‘भिजन डान्सिङ्ग स्टारः सिजन २’ को उपाधि सिलवालले जितेकी हुन् । गाउँ गाउँमा भएको पहिलो चरणको अडिसनमा सहभागि ८८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिलवाल प्रथम भएकि हुन् । ८८ जना सहभागि मध्ये पह...

ओखलढुंगामा भिजन डान्सिङ्ग स्टारकाे : सिजन-२ जारी

ओखलढुंगामा भिजन डान्सिङ्ग स्टारकाे : सिजन-२ जारी
ओखलढुंगा- ओखलढुंगामा भिजन डान्सिङ स्टार जारी छ । भिजन एफएमको पहिलो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको डान्सिङ स्टार सिजन २ जिल्लाका विभिन्न पालिका स्तरमा सञ्चालन भईरहेको छ । स्थानीय स्तरका युवाहरुको कला र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले डान्सिङ स्टार आयोजना गरिएको हो । ...

सञ्चारलार्इ सहयाेग गर्न सांसदसँग भिजनकाे माग

सञ्चारलार्इ सहयाेग गर्न सांसदसँग भिजनकाे माग
ओखलढुंगा- भिजन नेपाल ओखलढुंगाले जिल्लाका सञ्चार माध्यमहरु लाई सहयोग गर्न सांसदहरुसँग माग गरेको छ । भिजन एफएमको कार्यलयमा सांसदको सम्मान तथा शुभकामना र बधाई दिन आयोजित कार्यक्रमका बिच भिजनले सञ्चार क्षेत्रको विकासलाई पनि प्राथमिकता दिन माग गरेको हो । भिजन नेपालका अध्यक्ष पूर्णप्र...

भिजन एफएमलाई भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त

भिजन एफएमलाई भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त
ओखलढुंगा-  भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर मगरले जग्गा निशुल्क दिनुभएको हो । मगरले आज मालपोत कार्यालय ओखलढुंगामा नक्सा पास ...

ओखलढुंगाको खिजीफलाटेमा वर्षा,तापक्रम र शित मापक यन्त्र जडान

ओखलढुंगाको खिजीफलाटेमा वर्षा,तापक्रम र शित मापक यन्त्र जडान
ओखलढुंगा- ओखलढुंगाको खिजीफलाटेमा वर्षा,तापक्रम तथा सित मापक यन्त्र जडान गरिएको छ । युएसएआईडि (अमेरिकी जनता) को आर्थिक सहयोग, फोर्ड नेपाल सबल कार्यक्रमको व्यवस्थापनमा एक कार्यक्रमका बिच फलाटे स्थित फुलमती मावि परिषरमा उक्त यन्त्र जडान गरिएको हो । बाढी पहिरो,जलवायु परिवर्तन लगायतका...

भिजनकर्मी सिर्जनाको अभिनयमा रहेको दशैं गितको भिडियो सार्वजनिक

भिजनकर्मी सिर्जनाको अभिनयमा रहेको दशैं गितको भिडियो सार्वजनिक
ओखलढुंगा- हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलि...

डिएसपी केसीको ओेखलढुंगाबाट विदाई

डिएसपी केसीको ओेखलढुंगाबाट विदाई
ओखलढुंगा- प्रहरी नायव उपरीक्षक मिलन केसीलाई ओखलढुंगाबाट भव्य विदाई गरिएको छ । एक वर्ष अघि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनु भएका केसीको सरुवा भएसँगै जिल्लाबाट विदाई गरिएको हो । कर्मचारी मिलन केन्द्र सहितका निकायले प्रहरी नायव उपरीक्षक केसीलाई भव्य विदाई गरेका छन् । यसै...