मानबहादुरलाई भिमबहादुरको सहयोग

मानबहादुरलाई भिमबहादुरको सहयोग
ओखलढुंगा- ओखलढुंगाको रानीवनका मानबहादुर वोगटीलाई फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले सहयोग गर्नुभएको छ । समाजसेवी कार्कीले शारीरिक अपाङ्गता भएका वोगटीलाई चामल,दाल,नुन,तेल,कपि कलम लगाएत सहयोग गर्नुभएको हो । ६४ वर्षिय वोगटीले १८ महिनाको उमेरमा दुवै आँखा गुमाएका थिए । बाल्यकाल...

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा

थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी पुरा भएको छ । बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी पुरा भएको हो । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल...

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग

पत्रकार महासंघको भवन निर्माणका लागि भिजनद्धारा आर्थिक सहयोग
      ओखलढुंगा- नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि भिजन नेपाल ओखलढुंगाले आर्थिक सहयोग उपलब्ध गराएको छ । भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने र सहसचिव दिपा नेपाल (न्यौपाने)को जन्मदिनको अवसर पारेर एक कार्यक्रमका बिच महासंघको भवन निर्माणका लाग...

हाम्रो बारेमा / हाम्रो टिम

हाम्रो बारेमा / हाम्रो टिम
भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा, खोटाङ, सिन्धुल...

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने
ओखलढुंगा- प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी...

गाउँपालिका सञ्चालनमा आए,कर्मचारी आएनन्

गाउँपालिका सञ्चालनमा आए,कर्मचारी आएनन्
ओखलढुंगा- स्थानीय तह कार्यान्वयनसँगै निमित्त प्रमूख तोकिएकाहरु फिर्ता बोलाइएपछि गाउँपालिकाहरु कर्मचारी विहीन जस्तै बनेका छन् । नयाँ कार्यकारी अधिकृतहरु आई नसकेको र निमित्त प्रमूख सदरमुकाम फर्किएपछि फेरी सर्वसाधारण वडा सचिव भेट्न सदरमुकाम धाउन बाध्य भएका हुन् । गाउँपालिका बने...