बुहारी पढाउँदै खिजीदेम्बा र सुनकोशी गाउँपालिका

बुहारी पढाउँदै खिजीदेम्बा र सुनकोशी गाउँपालिका
ओखलढुंगा- ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्रालाई अध्ययानका लागि सहयोग गर्ने कार्यक्रम ल्याएका छन् । जिल्लाको सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन् । विद्यालय शिक्षामा बुहारीहरुको आकर्षण बढाउन वार्षिक रुपमा आर्थिक सहयोग गर्ने नीति ल...

किरात प्रदेश माग्दै ढ्वाङकुमो मनाईयो

किरात प्रदेश माग्दै ढ्वाङकुमो मनाईयो
ओखलढुंगा- वाम्बुले राईहरुले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न माग गर्दै ढ्वाङकुमो पर्व मनाएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित उबु गाउँमा रहेको ढ्वाङकुमटारमा भेला भएका देशभरका वाम्बुले राईहरुले आफ्नो मुख्यचाड ढ्वाङकुमो मनाएका हुन् । वाम्बुले राई समाज, नेपा...

सिद्धिचरण नगरपालिकामा वार्षिक समिक्षा सुरु

सिद्धिचरण नगरपालिकामा वार्षिक समिक्षा सुरु
ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले वर्षभरि गरेका कामको समिक्षा गर्न थालेको छ । ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले अघिल्लो आर्थिकवर्ष २०७५–०७६ मा नगरक्षेत्र भित्र भएका कामको समिक्षा गर्न थालेको हो । आज आईतबार सुरु भएको समिक्षा भोली सोमबार सम्म सञ्चालन हुनेछ । सम...

बाँदर नियन्त्रण गर्न सरकारसँग सांसदकाे माग

बाँदर नियन्त्रण गर्न सरकारसँग सांसदकाे माग
ओखलढुंगा- ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगा सहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली ज...

ओखलढुंगाका प्रकाेप पीडितलाई २ लाखका दरले राहत वितरण

ओखलढुंगाका प्रकाेप पीडितलाई २ लाखका दरले राहत वितरण
ओखलढुंगा- ओखलढुंगामा बाढी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले दुई लाखका दरले राहत दिएको छ । एक महिनाअघि बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका ५ जनाका परिवारलाई १ नम्बर प्रदेशका अर्थ समितिका सभापति समेत रहेका सांसद मोहनकुमार खड्काले शुक्रबार राहत हस्तान्तरण ...

ओखलढुंगाकाे लाखे खोटाङमा प्रदर्शन

ओखलढुंगाकाे लाखे खोटाङमा प्रदर्शन
ओखलढुंगा-  ओखलढुंगाका नेवारी समुदायको लाखे नाच खोटाङमा प्रदर्शन गरिएको छ । पारस्पारिक सहयोगी गुठी ओखलढुंगाले दित्तेल समाज सामाजिक गुठीको सहकार्यमा शनिवार खोेटाङमा लाखे नाच देखाएको हो । हाम्रो अभियान नेवारी संस्कृतीको पहिचान,नेवारी संस्कृतीको जगेर्ना गरौं भन्ने मुल ध्ययेले ...

ओखलढुंगा र खोटाङमा सञ्चार सेवा ठप्प

ओखलढुंगा र खोटाङमा सञ्चार सेवा ठप्प
ओखलढुंगा- तीन दिन देखि ओखलढुंगा र खोटाङमा सञ्चारसेवा ठप्प भएको छ । बुधबार राती देखि ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमद्धारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता भा...

ओखलढुंगामा क्यामोफ्लाइज कपडा किनबेच नहुने

ओखलढुंगामा क्यामोफ्लाइज कपडा किनबेच नहुने
ओखलढुंगा- ओखलढुंगामा सैनिकले प्रयोग गर्ने क्यामोफ्लाइज कपडा किनबेच नहुने भएको छ । जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार उद्योग वाणिज्य संघले सैनिकसँग मिल्ने कपडा किनबेच नगर्ने निर्णय गरेको हो । नेपाली सेनाले प्रयोग गर्ने कपडा सैनिक व्यक्ति बाहेक अन्य गैर सैनिक व्यक्तिले प्रयोग...

पलापुमा बाघको आतङ्क, २१ बाख्रा मा¥यो, एक स्थानिय घाईते

पलापुमा बाघको आतङ्क, २१ बाख्रा मा¥यो, एक स्थानिय घाईते
ओखलढुंगा–चम्पादेबी गाउँपालिकामा बाघले आतङ्क मच्याएको छ । चम्पादेवी गाउँपालिकाको वाड नं. १ र २ पलापुमा बाघले आतङ्क मच्याएको हो । तिन दिनमा बाघले स्थायिनका २१ वटा बाख्रा मार्नुका साथै एक जना स्थानिय बाघको आक्रमणमा घाईते भएका छन् ।आज विहान गोठ जाने क्रममा बाघको आक्रमण परेर हिराबहादु...

आरोप प्रमाणित गर्न सांसदलाई जिसस प्रमुखको चुनौती

आरोप प्रमाणित गर्न सांसदलाई जिसस प्रमुखको चुनौती
ओखलढुंगा-  जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठले आफु विरुद्ध लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । जिल्ला समन्वय समिति मातहत रहेको राहत सामाग्रीमा अनियमितता भएको भन्दै उजुरी गर्ने प्रदेश सांसद मोहनकुमार खड्कालाई आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् । बु...