रुम्जाटारमा ‘स्मार्ट सिटी’ !

रुम्जाटारमा ‘स्मार्ट सिटी’ !
ओखलढुंगा- रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाईने भएको छ । १ नम्बर प्रदेश सरकारले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङको पहलमा यसवर्षबाट रुम्जाटार ‘स्मार्ट सिटी’को काम सुरु हुने भएको छ ।...

मोलुङमा मनपरी !

मोलुङमा मनपरी !
ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिकाले जग्गादातालाई झुक्याएको भन्दै स्थानीय रुष्ट बनेका छन् । गाउँपालिकाको केन्द्र राख्ने र भवन बनाउने सर्तमा खेतियोग्य जमिन निःशुल्क दिएका वडा नं. ३ का स्थानीयको जग्गामा भवन निर्माण नगरि उद्योग ग्राम बनाउने तयारी गरेपछि रुष्ट बनेका हुन् । १३ ...

समन्वय नहुँदा भूकम्पपीडित मारमा

समन्वय नहुँदा भूकम्पपीडित मारमा
ओखलढुंगा–खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीका लालप्रसाद घिमिरेको घर २०७२ वैशाख १२ मा आएको विनाशकारी महाभूकम्पमा परी बस्नै नहुने गरी क्षति भयो । भूकम्पमा घर पूर्ण क्षतिमा परे पनि उनी राहत पाउने सूचीमा परेनन् । पहिलो पटक लाभग्राहीको सूचीमा नपरेका घिमिरेले गुनासो फारम भरे। तर त्यसपछि ...

सांसदले दिए सभापति विरुद्ध मुद्दा

सांसदले दिए सभापति विरुद्ध मुद्दा
ओखलढुंगा- ओखलढुंगामा प्रदेश सांसदले जिल्ला समन्वय समिति विरुद्ध मुद्दा दिएका छन् । प्रदेश नम्बर १ का अर्थ समितिका सभापति समेत रहेका सांसद मोहन कुमार खड्काले ओखलढुंगा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ विरुद्ध राहत सामाग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् । ...

नर्सिङ कोटामा भागवण्डा : चौतर्फी आलोचना

नर्सिङ कोटामा भागवण्डा : चौतर्फी आलोचना
ओखलढुंगा-  ओखलढुंगामा पहुँच नहुनेहरुले नर्सिङ अध्ययान गर्न नपाउने भएका छन् । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा यसवर्ष नर्सिङ अध्ययनका लागि सञ्चालक समितिका पदाधिकारीले आफन्तलाई भर्ना गराउने गरि निर्णय गरेका छन् । जम्मा २० वटा सिट मध्ये १२ वटा कोटा पहुँच...

कीर्ते काम गर्ने नक्कली वडा अध्यक्ष पक्राउ

कीर्ते काम गर्ने नक्कली वडा अध्यक्ष पक्राउ
ओखलढुंगामा गैरकानुनी रुपमा स्थानीय सरकारको काम गर्ने एक व्यक्ती पक्राउ परेका छन् । निर्वाचित वडा सदस्यको नाममा कार्यबहाक अध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गरेर काम गर्ने सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङ पक्राउ परेका हुन् । बुधबार त्रिभुवन अन्तराष्ट्...

लिब्जुलाई पर्यटकीय गन्तव्य बनाईँदै

लिब्जुलाई पर्यटकीय गन्तव्य बनाईँदै
ओखलढुंगा- लिब्जुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न पूर्वाधार निर्माणको काम थालिएको हो । पूर्वाधार अभाव र प्रचारप्रसारका कारण ओझेलमा रहेको लिब्...

प्रहरीको यौन प्रस्तावले श्रीचौर तनावग्रस्त !

प्रहरीको यौन प्रस्तावले श्रीचौर तनावग्रस्त !
ओखलढुंगा- ओखलढुंगामा प्रहरीले महिलामाथि दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्यवहार गरेको भन्दै स्थानीयले आईतबार राती प्रहरी चौकी घेराउ गरेका हुन् । मद...

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 

मदिराले खायो ओखलढुंगाको मौलिकता ! 
एसबी जेरो- ओखलढुंगा भुवन श्रेष्ठ- मानेभञ्ज्याङ ओखलढुंगा-  मादक पदार्थको अव्यवस्थित विज्ञापनले नगर तथा गाउँको सौन्दर्य माथि प्रहार गरेको छ । जिल्लाको बजार क्षेत्रको मौलिक पहिचान लाई मादक पदार्थको विज्ञापनका लागि राखिएको होडिङ्ग बोर्डहरुले ओझेलमा पारेका छन् । मदिराको विज्ञापनले ...

अक्षय कोष शैक्षिक सुधारको श्रोत बन्दै

अक्षय कोष शैक्षिक सुधारको श्रोत बन्दै
अाेखलढु‌गा- स्व.बुवा आमाको नाममा विद्यालयमा स्थापना गरिएको अक्षय कोष पे्ररणाको श्रोत बन्दै गएको छ । मानेभन्ज्यांग गाउँपालिका–३ उबुको राज्यलक्ष्मी माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षय कोष शैक्षिक सुधारका लागि पे्ररणाको श्रोत बन्दै गएको हो । विद्यालयमा स्थापना गरिएको अक्षय कोषब...