- भिजन समाचार

ओखलढुंगा-ओखलढुंगामा सम्पन्न प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगितामा झापा प्रथम भएको छ । फाईनल खेलमा भोजपुर लाई सोझो सेटमा हराउदै जिल्ला खेलकुद विकास समिती झापा पहिलो भएको हो ।३०–२८, २५–१९ र २५–२० को सेटमा झापाले भोजपुरलाई हराएको हो । फाईनलमा झापा संग पराजित भएको भोजपुर दोश्रो भएको छ भने सुनसरी जिल्ला तेश्रो भएको छ । संखुवासभा लाई पराजित गर्दै सुनसरी तेश्रो भएको हो । सोमबार बाट सुरुभएको प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं.१ का १४ जिल्लाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen