- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- नेपाल विद्यार्थी संघ ओखलढुंगाले जिल्लामा धुम्रपान,मद्यपान न्यूनिकरण अभियान चलाउने भएको छ । १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित विद्यार्थी नेताहरुले जिल्ला भर यो अभियान सञ्चालन गर्ने भएका हुन् ।
नेविसंघको पहिलो बैठकले जिल्लामा लागु पदार्थ, धुम्रपान र मध्यपान नियन्त्रण अभियान चलाउने निर्णय गरेको नेविसंघ जिल्ला अध्यक्ष रोशन महतराले बताए । विद्यान अनुसारका संगठनात्मक काम सँगै अन्य सामाजिक कार्यमा सहभागिता जनाईने उनले सुनाए ।


आधुनिकता अंगाल्ने नाममा गलत कार्यमा लाग्ने युवाहरुलाई सुधार्न यो अभियान चलाईने नेविसंघले जनाएको छ ।
जिल्लाका सबै क्षेत्र समेटेर नेविसंघ समिति बनेका आ–आफ्नो क्षेत्रमा नेविसंघका नेताहरुले अभियानमा सकृयता बढाउने नेविसंघ सचिव लकेश तामाङले बताए । विद्यालयमा रहेका नेविसंघ ईकाइहरुलाई शसक्त बनाएर विद्यार्थी हित र अधिकारका पक्षमा काम गरिने सचिव तामाङको तर्क छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen