- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगा सदरमुकाम स्थित सगरमाथा जनता माविका पूर्व विधार्थीहरुले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उक्त विद्यालयबाट २०५१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ५१ हजार ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।


आफुले ज्ञान आर्जन गरेको विद्यालयलाई सहयोग गर्ने उद्देश्यले २४ वर्ष अघिका विद्यार्थीहरुबाट संकलन गरिएको रकमले अक्षय कोष स्थापना गरिएको सगरमाथा जनता माविका पूर्वविद्यार्थी हेमनारायण शाक्यले बताए । उक्त कोषमा जम्मा भएको रकमबाट यसवर्ष देखि एसइइको परीक्षामा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने १ जना छात्र र १ जना छात्रालाई पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen