- एसबी जेराे

–ओखलढुंगामा आफ्नै १३ वर्षिय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । सुनकोशी गाउँपालिकामा आफ्नी छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेको प्रहरी निरिक्ष निरन्जन भट्टराईले बताए ।

शुक्रबार बेलुका घरमा छोरीलाई जवरजस्ती करणी गरेर भागेका ३५ वर्षिय बुवालाई शनिवार पक्राउ गरिएको निरिक्षक भट्टराईले जानकारी दिए । आफ्नै छोरी बलात्कार गर्ने बुवालाई जिल्ला अदातल ओखलढुंगा मार्फत म्याद थपगरि पुर्पक्षका लागि थुनामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen