- भिजन समाचार

ओखलढुंगामा ट्याक्टरले किच्दा एकको मृत्यु भएको छ । मानेभन्ज्यांग गाउँपालिका–१ मोलिमा २ त ४६८० नम्बरको ट्याक्तरले चिच्दा सोहि ठाउँका ४६ वर्षिय दशरथ राईको मृत्यु भएको हो ।

शुक्रबार करिव १० बजे राती सदरमुकाम बाट पसलको सामान लिएर गाउँ आउदै गरेको ट्याक्टरले राईलाई किचेको हो । व्यापारिक सामान लिएर आएको ट्याक्टरलाई बाटो देखाउदै अघिअघि हिडेको राईलाई ट्याक्टरले किच्दा घटना स्थलमै उनको ज्यान गएको थियो । ट्याक्टर चालक दिनेश मगर फरार रहेका छन् । घटनाको थप अनुसन्धान तथा चालकको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक शरणकुमार दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen