- भिजन समाचार

नेपाल रेडक्रस सोसाईटीको ५६औँ स्थापना दिवसको अवसरमा ओखलढुंगामा विरामीहरु लाई फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा ओखलढुंगा सामुदायिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालमा भर्ना भएर उपचार गराई रहेका एक सय जना विरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाका सभापती सुमन राजभण्डारीले बताउनुभयो । फलफूल वितरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ लगायत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका पदाधिकारी, स्वास्थ्यकर्मी र पत्रकारहरुको सहभागिता रहको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen