- एसबी जेरो

ओखलढुंगा । हर्कपुरका सन्तोष कार्कीको हत्या गरेको आरोपमा पक्राउ परेका दाङका सन्जीत थापालाई ओखलढुङ्गा प्रहरीले सार्वजनिक गरको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले पत्रकार सम्मेलन गरि राप्ती गाउँपालिका भालुवाङ्ग दाङका ३७ वर्षिय थापालाई सार्वजनिक गरेको हो ।

जिल्ला अदालत ओखलढुंगामा मुलुकी अपराध ऐन २०७४ को ज्यान सम्बन्धि कसुर मुद्धा अन्तर्गत सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताए । थापालाई गत भदौ ५ गते मोलुङ गाउँपालिका–३ का २७ वर्षिय सन्तोष कार्कीको हत्या आरोप लागेको छ । उनलाई बुधबार १ नं. प्रदेश प्रहरी कार्यलय विराटनगरका अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यलय ओखलढुंगा बाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेको संयुक्त टोलीले नेपालगञ्जको बस पार्कबाट पक्राउ गरि ओखलढुंगा ल्याईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen