- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको सबैभन्दा दुर्गममा रहेको गाउँपालिकाले नागरिकको सेवाका लागि भन्दै एम्बुलेन्स खरिद गरेको हो ।

नागरिकलाई विरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्था सम्म पुग्न सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । उनका अनुसार गाउँपालिकाको १० लाख १२ हजार ४ सय रकम सिप्रदि बैँकमा जम्मा गरेर भारतबाट एम्बुलेन्स ल्याईएको हो । खिजीदेम्बाले २०७४ सालको मंसिर देखि एम्बुलेन्स खरिदको प्रकृया शुरु गरिएको थियो ।

नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen