- भिजन समाचार

कर्मचारी आवश्यकता भिजन नेपाल ओखलढुंगा द्धारा संचालित भिजन एफ.एम, भिजन साप्ताहिक,भिजन अनलाईन र भिजन टेलिभिजनका लागि आकर्षक सेवा सुविधा प्रदान गर्ने गरि केही कर्मचारी आवश्यक्ता परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

समाचार सहायक – २ जना कार्यक्रम उत्पादक प्रस्तोता – २ जना प्राविधिक– १ जना

शैक्षिक याेग्यता +2  वा साे सरह

पत्रकारीता अध्ययान गरेका, तालिम लिएका र सम्बन्धित क्षेत्रमा काम गरेकालाई बिशेष प्राथमिकता दिईनेछ ।

सेवा सुविधा आपसी समझदारीमा हुनेछ ।

आबेदन दिनु पर्ने अन्तिम मिति यही श्रावण १० गते बिहान १० बजे सम्म । अावेदकहरु श्रावण १० गते बिहान ११ बजे भिजन एफएमकाे कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

नाेट : भिजनका सबै समाचारदाताहरुलार्इ समेत श्रावण १० देखि केही दिन तालिम दिइने भएकाले उपस्थितीका लागि अनुराेध छ ।

थप जानकारीका लागी सम्पर्क नम्बरहरु :- ०३७५२०२४५, ९८४२९५५३१३, ९८६२६०५७७७ र ९८४२९९१५११

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen