ओखलढुंगा- पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् ।यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ भने गायक कमल ज्योती र स्वयम मगरको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा स्वयम मोडल सिवाकोटी र सुसिला थापाको उत्कृष्ट अभिनय रहेको छ ।
निर्देशक कुमार केशीको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन् । यस म्युजिक भिडियोलाई हमाल म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  >> https://www.youtube.com/watch?v=Jma3ZXGi-Io

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen