ओखलढुंगा-  ओखलढुंगामा एक जना महिला तीन दिनमा दुई ब्यक्तिबाट बालात्कृत भएको खुलासा भएको छ । पीडितले प्रहरीमा गत फागुन २३ र २५ गते फरकफरक स्थानमा दुई ब्यक्तिबाट आफू बालात्कृत भएको उजुरी दर्ता गराएपछि यसको रहस्य खुलेको हो ।
तर, पीडितले घटना भएको लामो समयपछि अर्थात बैशाख १७ गतेमात्रै उजुरी दर्ता गरेकी छन् ।घटना भएको लामो समयपछि उजुरी दर्ता भएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी दर्तापछि आरोपित दुई जनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । घटनाबारे अनुसन्धान भैरहेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen