- भिजन समाचार

अाेखलढुंगा-  ओखलढुंगे युवा उमंग श्रेष्ठको अभियानयमा अर्को म्यूजिक भिडियो बजारमा आएको छ । केही दिन अघि निर्मल श्रेष्ठको विस्वासघात बोेलको गितबाट म्यूजिक भिडियो खेल्न सुरु गरेका उमंगले अर्को गित घातिमा दमदार अभिनय प्रस्तुत गरेका छन् ।

उनको अभिनयमा तयार भएको भिडियो बुधबार युटुब मार्फत सार्वजानिक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् https://www.youtube.com/watch?v=XwMVJCuxIc8

तिलक ओली (तुफान)को शब्द र भद्र नकालको लय तथा निर्मल केसी र तुलसी घर्तीको स्वरमा रहेको घातीमा उमंग श्रेष्ठ र सारीका केसीले अभिनय गरेका छन्। मानसिंह खड्काको निर्देशन,सागर गौतमको छायांकन र रमित ओलीको सम्पादनमा पुजा डिजिटल म्यूजिक प्रा.लि.ले घाती बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen