- भिजन समाचार

ओखलढुंगा- ओखलढुङ्गेली युवा सर्जक निर्मल श्रेष्ठको दोश्रो लोकदोहोरी गित ‘विश्वास घात’ विमोचन गरिएको छ । एक कार्यक्रमका बीच सर्जक श्रेष्ठ र गितमा अभिनय गरेका उमङ्ग श्रेष्ठले जिल्लाका सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेका हुन् ।

विश्वासघातको भिडियो केही दिन अघि बजारमा आईसकेको छ । निर्मलकाे शब्द र उमंगकाे अभिनयकाे लाेकपारखीहरुले प्रसंसा गरिरहेका छन् ।

सर्जक निर्मल श्रेष्ठले अर्को गितको तयारी भईरहेको जानकारी दिए । विस्वासघातबाट अभिनय सुरु गरेका उमङ्ग श्रेष्ठले पनि अभिनयलाई निरन्तरता दिने बताए । उनले यो एक महिनाको बिचमा ३ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । भिडियाे हेर्न याे लिङ्कमा जानुहाेस् https://www.youtube.com/watch?v=eUjMfeo0Ayg 

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen