- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको विषय वस्तुलाई समेटेर तयार पारिएको सुसेली मोलुङ खोलाको बोलको गित बजारमा आएको छ । ओखलढुंगे युवा देवी प्रसाद खनालले सुसेली मोलुङ खोलाको बोलको गित बजारमा ल्याएका हुन् ।

मोलुङ खोला किनार,रामपुरा क्याम्पस,ककनी मेला, रुम्जाटारको सुन्तोलाको बखान गर्दै ओखलढुंगा घुम्नजाउँ भनि आवहान गरेको लोक दोहोरी गित सुसेली मोलुङ खोलाकोमा खुमन अधिकारी र बन्दना पाण्डेले स्वर दिएका छन् । भिडियोमा मोलुङ खोला किनार र ओखलढुंगाको अन्य मनोरम दृष्यहरु समेटिएको छ ।

भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=NFWCiqnwJGk

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen