भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब  ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा सहित तराईका जिल्ला र भारतको जयनगर सहितका विभिन्न स्थानमा प्रत्यक्ष सुन्न सकिन्छ । ओखलढुंगा जिल्लाको प्राय सबै ठाँउमा र जिल्लामा सबै भन्दा बढी प्रसारण पहुँच भएको रेडियो हो, भिजन एफएम ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen