- भिजन समाचार

भिजन एफएमको कार्यक्रम समृद्धिका पाईलाहरु विकास र रुपान्तरणमा केन्द्रित कार्यक्रम हो । सुनकोशी ९ कटुञ्जेमा कोरोना संक्रमण रोकथाम तथा उपचारको तयारी तथा रोजगारी गुमाएका श्रमिक र युवालाई स्वरोजगार बनाउने स्थानीय सरकारको नीतिमा केन्द्रित रेडियो कार्यक्रम तलकाे प्ले वटनमा क्लिक गरेर सुन्नुहोस् ।

कार्यक्रमबारे सकारात्मक र सुधारात्मक प्रतिक्रिया भए ०३७५२०२४५ मा फाेन गरेर भन्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen