- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता अपनाउन अपिल गरेका छन् । शनिवार एक भिडियो सन्देश मार्फत सांसद सुनुवारले सरकार नागरिकको सुरक्षाका लागि भरपुर प्रयासमा रहेकाले स्वयं नागरिक पनि सतर्क रहनुपर्नेमा जोड दिएका हुन् ।

सन्देशमा उनले ओखलढुंगा जिल्लामा कोरोना विरुद्धको अभियानका लागि भईरहेको पहलबारे जानकारी गराएका छन् ।

हेर्नुहोस् सांसद सुनुवारको भिडियो सन्देश :

याे पनि पढ्नुहाेस् 

ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले कोरोना भाइरसको रोकथामका लागि एक महिनाको तलब दिने

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen