भिजन एफएम ९०.५ मेघाहर्ज,भिजन नेपाल ओखलढुंगाले संचालन गरेको सामुदायिक रेडियो हो । भिजन एफएमको स्टुडियो ओखलढुंगा सदरमुकाम बजारमा र स्टेशन करिब ३ हजार मिटरको उचाइमा रहेको ठाडे डाँडामा छ । भिजन एफएम ९०.५ मेघाहर्ज हिमाली जिल्ला सोलुखुम्बु देखि पहाडि जिल्ला ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, भोजपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,बारा,पर्सा,रौतहट,रामेछाप, दोलाखा,काभ्रे,सुनसरी,मोरङ,सहित तराईका जिल्ला र भारतको जयनगर सहितका विभिन्न स्थानमा प्रत्यक्ष सुन्न सकिन्छ । ओखलढुंगा जिल्लाको प्राय सबै ठाँउमा र जिल्लामा सबै भन्दा बढी प्रसारण पहुँच भएको रेडियो हो, भिजन एफएम । सम्पर्क न‌बर ०३७-५२०२४५ इमेल visionfmokd@gmail.com

अरुलाइ सुनाउनै पर्ने कुरा धेरैलाइ किन नसुनाउँने ? अनि पैसा तिरेरै बजाउने विज्ञापन ठुलै रेडियाेमा किन नबजाउने ?

विज्ञापन दररेट तल हेर्नुहाेस् ।