ब्रेड फर द वर्डको आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल र लिखुदेम्बा सामुदायिक विकास मञ्चको संयुक्त साझेदारीमा सञ्चालित दिगो विकासका लागि युवा र किशोर किशोरीहरुको सहभागिता परियोजनाको सहयोगमा यो कार्यक्रम तयार गरिएको हो ।
कार्यक्रम युवा सरोकार ओखलढुंगाको भिजन एफएम ९०.५ मेगाहर्जमा शुक्रबार साँझ ७ बजेदेखि ७ :३० सम्म र शनिवार दिउँसो १ बजेदेखि १ः३० सम्म, रामेछापको रेडियो कैरन ९६.४ मेगाहर्जमा आईतबार साँझ ६ः३० देखि ७ बजे सम्म र बुधबार बिहान ८ः३० देखि ९ बजे सम्म सुन्न सकिन्छ ।
यो, विकास र रुपान्तरण सहितका सामाजिक कार्यमा सरोकारवालासँगै युवाको सहभागिता सुनिश्चित गर्न सगाउ पुर्याउने रेडियो कार्यक्रम हो । कार्यक्रमकाे पहिलाे अंक सुन्नुहाेस् । 

तपाईको प्रतिक्रिया

मुहारफेर्दै ओखलढुंगा Download Listen
महिलाका क्षेत्रमा मानेभञ्ज्याङ्गकाे काम Download Listen
सुनकाेशी सेराेफेराे : शैक्षिक बहस ! Download Listen
सुनकोशी ९ विशेष : समृद्धिका पाईलाहरु Download Listen